Jagaran Nepal शनिबार, साउन २४, २०७७

एजेन्सी । अभिनेता सुशांत सिंह राजपूतको मृ’त्युमा धेरै प्रश्नहरू उठेका छन्, त्यसैक्रममा उनको एक्स प्रबन्धक दिशा सालियनको मृ’त्यु पनि वि’वादको विषय भएको छ। यी दुईवटा के’स सँगै जोडिएका छन्।

सुशांतको मृ’त्यु हुनुभन्दा केही दिन अघि आएको दिशा सालियनको मृ’त्युको खबरमा भनिएको थियो कि दिशा एक भवनको १४ औं तलाबाट हाम फा’लेको बताइएको छ।

तर वास्तवमै के भयो भन्ने अनुस न्धानको विषय भएको उनको एक नजिकको साथीले बताए ।

दिशा सालियनको साथीले घ’ट’नाको बारेमा विस्तृत वर्णन गर्दै भनेका थिए– ‘उनको मंगेतर रोहन, हिमांशु र दुई कलेजका साथी नील र दीप घ’ट’नाको दिनमा दिशाको घरमा थिए। सबैजना त्यस रात भोज खाइरहेका थिए।

तर र क्सी पिएपछि दिशा धेरै भावनात्मक भइन्। उनी बारम्बार भनिरहेकी थिइन कि कसैले पनि कसैको वास्ता गर्दैन।’