Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

सबैको रोजाइमा र खोजीमा पर्छिन् बलिउड अभिनेत्री आलिया भ,ट्ट ।एसियाकै सेक्सी महिलाको सूचीमा परेपछि त झन उनको उचाई बढेको छ ।बलिउडको सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीमा आलिया पनि पर्छिन् ।

२६ वर्षीय अलियाले वार्षिक ९ करोड ६० लाख कमाउने अनुमान गरिएको छ ।उनीसँग ३५ करोडको सम्पत्ति पनि भएको जनाइएको छ ।ब्रिटिश नागरिकता भएकी उनी सन् २०१४ देखि फोर्ब्स इन्डियन सेलिब्रेटीको सूचीमा पर्दै आएकी छिन् ।सन् २०१७ मा उनी फोर्ब्स एसियाको अ,न्ड,र ३० सूचीमा परेकी थिइन् भने सन् २०१८मा आलिया फोर्ब्स इन्डियन से,लि,ब्रे,टीको सूचीमा १२ औं स्थानमा आइपुगेकी छिन् ।

आलिया प्र,सि,द्ध फिल्म निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदनकी छोरी हुन् ।आलिया अभिनयसँगै गायनमा पनि अब्बल छिन् ।आलियासँग ६० लाख पार्ने ग्रे रं,गको, अडि ए,६ कार, ७० लाख पर्ने अडि क्यू,५, ८५ लाखको रेन्ज रोभर इभोक र १ करोड ३२ लाख पर्ने बिएमडब्लु ७ सिरिज कार छ ।आलिया डिजाइनर रिचा बहलद्धार डिजाइन गरिएको जुहूको भव्य र आरामदायक अपार्टमेन्टमा बस्छिन् ।

सन् १९९९मा फिल्म सङ्घर्षमा बालकलाकारको रुपमा फिल्मी क्षेत्रमा प्रवेश गरेकी आलियाले सन् २०१२ मा फिल्म स्टुडेन्ट अफ द इयरमा पहिलोपटक मुख्य भुमिका निभाएकी थिइन् ।उनले २ स्टेट्स (२०१४), हम्प्टी शर्मा की दुल्हनिया (२०१४), कपुर एण्ड सन्स (२०१६), डि,यर जिन्दगी (२०१६) र बद्रीनाथ की दुल्हनिया (२०१७) जस्ता थुप्रै फिल्महरु बलिउडलाई दिएकी छिन् ।

उनी अभिनेत्री, गायकासँगै विभिन्न कोका कोला, गा,र्ने,र र मेबेलिनलगायत थुप्रै ब्रान्ड र उत्पादनहरुका लागि सेलिब्रेटी एन्ड्रोसर पनि हुन् । आलियाले आफ्नो कपडा र हाते–झोलाको व्यवसायिक क्षेत्रमा पनि कदम चालेकी छिन् र “को–एक्जिष्ट” नामक पर्यावरणीय योजनाको सुरुवात गरेकी छिन् ।हामीले यहाँ उनले आफै दुख गरेर कमाएको अपार्टमेन्ट समेट्ने कोशिस गरेका छौं हेरौ केहि तस्विरहरु सबैको रोजाइमा र खोजीमा पर्छिन् बलिउड अभिनेत्री आलिया भट्ट ।

एसियाकै सेक्सी महिलाको सूचीमा परेपछि त झन उनको उचाई बढेको छ ।बलिउडको सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीमा आलिया पनि पर्छिन् ।२६ वर्षीय अलियाले वार्षिक ९ करोड ६० लाख कमाउने अनुमान गरिएको छ ।उनीसँग ३५ करोडको सम्पत्ति पनि भएको जनाइएको छ ।

ब्रिटिश नागरिकता भएकी उनी सन् २०१४ देखि फोर्ब्स इन्डियन सेलिब्रेटीको सूचीमा पर्दै आएकी छिन् ।सन् २०१७ मा उनी फोर्ब्स एसियाको अन्डर ३० सूचीमा परेकी थिइन् भने सन् २०१८मा आलिया फोर्ब्स इन्डियन सेलिब्रेटीको सूचीमा १२ औं स्थानमा आइपुगेकी छिन् ।आलिया प्रसिद्ध फिल्म निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदनकी छोरी हुन् ।