Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

जनकपुर । ग’लत स’मूहको र’गत च’ढाएपछि एक सु’त्केरीको मृ’त्यु भएको अ’भियोगमा जनकपुरका दुई चि’कित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर–६ स्थित रा’मजानकी अस्पतालमा सु’त्केरी भएकी महोत्तरीको गौ’शाला नगरपालिकाको भरतपुर बस्ने २३ वर्षीया गङ्गादेवी महतोको आज बिहान मृ’त्यु भएपछि चिकित्सक पक्राउमा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।सो अस्पतालमा गङ्गादेवीको सुत्केरीका लागि बिहीबार बेलुकी ९ बजे श’ल्यक्रिया गरिएको थियो । उनले छोरीको ज’न्म दि’एकी छन् ।

श’ल्यक्रिया ग’रिएको कारण महतोलाई र’गतको अ’भाव भएको थियो । चि’कित्सकले उनका आफन्तलाई ‘ओ पो’जिटिभ’ स’मूहको र’गतका लागि न’मूनासहित पठाएको थियो ।जनकपुरस्थित र’क्त सञ्चार केन्द्रले ओ ’पोजिटिभ स’मूहको र’गत दिनुपर्ने ठाउँमा बी पोजिटिभ स’मूहको र’गत दिएको बताइएको छ । मृ’तकका पति राजकुमारले ल्याएको सो र’गतलाई चिकित्सकले जाँ’च नगरी च’ढाउँदा स’मूह फरक परेपछि न’कारात्मक अ’सरले मृ’त्यु भएको बताइएको छ । अस्पताल र रेडक्रसको च’रम ला’परवाहीको कारण मृ’त्यु भएको भन्दै आ’फन्तले क’डा का’रवाहीका साथै क्ष’तिपूर्तिको मा’ग गरेका छन् ।