Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

लन्डन,(एजेन्सी)
म्याकडोनाल्डमा खरिद गरिएको चिकेनको टुक्रा खाँदै गर्दा त्यसभित्र रहेको निलो सर्जिकल मास्कको कारण आफ्नी छ वर्षीया छोरी झ ण्डै न रा म्ररी स र्कि न पुगेको एक महिलाले गु ना सो गरेकीछन् ।

आफ्नी ३२ वर्षीया आमा लाउरा आर्वरले ह्याम्सायरको एल्डरसट स्थित म्याकडोनाल्डसको एउटा शाखाबाट मंगलवार किनेर ल्याएको चिकेन खाँदै गर्दा म्याडी नामक ति बालिका न रा म्रो दु र्घ टनामा पर्नबाट भाग्यले बचेकी हुन् ।

आर्वरले वीवीसीलाई भनेकीछन् , ‘ मेरी छोरीले झ ण्डै पूरै बे क भइसकेको अवस्थामा रहको सो मास्क सहितको मासु मुखमा हालिसकेकी थिइन् । भाग्यले मेरो आँखा प¥यो ।’

मैले मुखमा औला छि रा एर मास्क सहितको मासु निकाली दिएँ । शुरुमा त त्यो निलो चिज के होला भनी ठ म्याउनै सकिन । बट्टा खाेलेर हेर्दा अर्को मासुको टुक्रोमा पनि मास्कको अर्को भाग भेटाएँ । मास्कको अवस्था चुइँगमको जस्तो भइसककेो थियो । त्यतिवेला म कोठामा नभ एको भए मेरी छोरीको के हाल भइसक्थ्यो होला ! ’

तत्काल गुनासो लिएर म्याकडोनाल्डमा पुग्दा ‘ ह्यापि मिल ’ सेवा प्रदान गर्ने त्यस म्याडोनाल्डले त्यो चिकेन त्यहाँबाट नलगिएको अ डा न लिएको थियो ।

तर आर्वरले आफ्नो मात्र नभई आफूलाई अन्य ग्राहकको स्वास्थप्रति पनि यस्तो वे वा स्ताको कारण चि न्ता लागेको बताएपछि बल्ल म्याकडोनाल्ड व्यवस्थापन पक्षले घ टना प्रति क्षमायाचना गर्दै यसबारे ग म्भी र अ नुस न्धान थालिने बचन दिएको थियो ।