Jagaran Nepal बिहिबार, साउन २२, २०७७

Dr. Rabindra Pandey फेसबुकमा लेख्छनः

हिंजो काठमाडौं उपत्याकामा सक्रमित १०२ जनामध्ये १६ जना सम्पर्कबिहीन छन् | यस्ता घटना अन्य जिल्लामा पनि भएका छन् | यो सम्बन्धित निकायको ब्यबस्थापनमा असफलता मात्र होइन जनस्वास्थ्यमाथिको चरम लापरबाही हो | उनीहरुले धेरै ठाउँमा धेरै जनालाई संक्रमण सार्न सक्छन् | परीक्षण गरेका व्यक्तिलाई रिपोर्ट आउने बेलासम्म होल्डिंग सेन्टर वा क्वारेन्टाइनमा राखिएन भने महामारी रोक्न सकिदैन |