Jagaran Nepal बुधबार, साउन २१, २०७७

काठमाडौं । काठमाडौं उपत्यमा भूकम्पको धक्का महसुस गरिएको छ। दिउसो साढे ४ बजेतिर काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा धक्का महसुस गरिएको हो।

भूकम्प गएपछि धेरैले सामाजिक सञ्जालमा धक्का महसुस गरेको उल्लेख गरेका छन्। कुन ठाँउ भएर भूकम्प गयो विस्तृत विवरण आउँन बाँकी छ।