Jagaran Nepal बुधबार, साउन २१, २०७७

काठमाडौं । चितवनमा फेरी अर्को अ,नौ,ठो घ,ट,ना भएको छ । श्रीमान लेवनानमा प,सि,ना बगाउँदै छन् । परिवारको खुसीका लागि उनका श्रीमान ले,बनान गएका हुन् । फेसवुकमा बर्दियाका एक जना स्थानिय जसले आफुलाई मैनापोखर घर भएको बनाउने विजयवहादुर ,ट,ण्ड,न क्षेत्रीले एक महिलाको १० लाख रुपैया ठगी गरेको महिलाले आरोप लगाएकी छन् । उनले आफ्नो पुरानो घर बर्दियाको गडरिया भएको बताउने गरेका थिए । महिला भने चितवनकी हुन् । विजयसंग आफ्नो फेसवुकमा चिनजान भएको बताएकी छन् ।

मैले भर्खर फेसवुक खोलेको बेलामा आफुलाई साथीको रिक्वेष्ट आएकाहरु सबैलाई ए,से,प्ट गर्दै जाने गरेकी थिए । मलाई न,चि,ने,को मान्छेलाई साथी बनाउनु हुँदैन भन्ने थाहा थिएन । पछि मेरो आफन्त र चिनेजानेकाहरुले यसरी नचिनेको मान्छेलाई साथी बनाउनु हुँदैन भनेर भन्न थालेपछि नचिनेकालाई साथी बनाउन छोडे । तर ति विजयबहादरुसंग भने एक वर्ष सम्म राम्रै कुराकानी हुन थाल्यो । त्यती बेला उनले आफ्नो बारेमा सबै खुलाएका थिए ।

१८ वर्ष अघि विवाह भएका श्रीमान ९ वर्ष देखि लेवनानमा छन् । श्रीमान ९ वर्ष देखि फर्किएका छैनन् । तर पैसा भने पठाइरहन्छन् । उनले विजयलाई २ पटक भेटेकी छन् । विजयले आफ्नो आफन्तलाई अस्पताल अ,स्प,ता,ल लिएर आउँदा उनी अस्पतालमै भेट्न गएकी थिइन् । त्यस पछि आफु विदेश जान भनेर काठमाडौं जाँदा दोस्रो पटक भेट भएको बताइन् । विजयले उनीसंग सुर्खेतमा पो,ल्टी फा,र्म खो,ल्छु भनेर पैसा मागेका थिए । उनले धेरै पटक गरेर १० लाख रुपैया दिएकी थिइन् । उनले आफुले ग,ल्ती गरेर १० लाख डु,बा,ए,को बताइन् ।

उनले विजयसंग त्यस्तो कुनै नराम्रो सम्बन्ध नभएको बताइन् । उनले आफु पनि मिलेर पो,ल्ट्री फ,र्म गर्ने भनेर पैसा दिएको वताइन् । श्रीमानले विदेशवाट पठाएको पैसा विजनेशमा लगाउने भनेर योजना बनाएर विजयलाई पैसा दिएको बताइन् । पैसा दिएपछि विजयले वहाना बनाउन थालेपछि आफु ठ,गि,ए,को थाहा पाएको बताइन् ।

भिडियाे