Jagaran Nepal बुधबार, साउन २१, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टरस्केलको भूकम्प गएको हो।

थापाथली आसपास केन्द्र भएर सामान्य भूकम्प गएको केन्द्रले जनाएको छ । काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा मंगलबार राति भूकम्पको झड्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टर स्केलको भूकम्पको धक्का गएको हो । सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ ।