Jagaran Nepal मंगलबार, साउन २०, २०७७

काठमाडाैँ । एक कोरोना संक्रमितको निधन भएको छ । मोरङका ७७ वर्षका वृद्धको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा साउन १९ गते निधन भएको हो ।

ज्वरो तथा श्वाश्प्रश्वासको समस्या देखिएपछि अस्पताल लगिएको थियो । उहाँमा मधुमेह र उच्च रक्तचापको पनि समस्या रहेको हालसम्म ५८ कोरोना संक्रमितको निधन भएको छ ।