Jagaran Nepal मंगलबार, साउन २०, २०७७

आझ भोली सामाजिक सन्जालमा जता ततै देखिना पाइने नाम हो अर्जुन बिक । उनको एक फोटो एका एक भाइरल भयो । जुन फोटोमा एउटा बाबुले ‌आफ्नाे सानाे छाेरालाई ‌आफैले लगाएकाे सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरेका छन । यो तस्बिरले यतिबेला सारा नेपालीको मन तानेको छ । एउटा बाबुको माया समाजिक सन्जालमा छाताछुल्ल भएको छ । ममताकी खानी आमा मात्र हैन मायाको सागर बाबु पनि हो भनेर परिभाषित गरेको छ अर्जुन र उनको छोराको फोटोले ।

बिगत ५ महिना देखि अनामनगरको एउटा सानोकोठा भाडामा लिएका अर्जुन यी सानो बच्चा लिएर आफ्नो दैनिकी बिहान ५ बजे देखि ठेलामा सामान लोड गरि सुरु गर्छन् । ति २ बर्षको छोरा जसको बिहान अबेर सम्म सुत्न पाउनु पर्थ्यो त्यो पनि आमाको अङालोमा अनि दुध पिउन पाउनु उनको अधिकार हो तर बिहान ५ बजे आफ्नो बाबासँग काममा हिंड्न बाध्य छन यस्तो कुराले उनको को त्यो सानो सोचाइमा कस्तो असार पर्ला । भिडियो हेर्नुहोस