Jagaran Nepal सोमबार, साउन १९, २०७७

एजेन्सी – ज्योतिष शास्त्रका अनुसार यदी बिहानको सुरुवात सही भएमा पुरै दिन सुखत बित छ। तर हिन्दू धर्मा अनुसारा बिहान उठ्दा राम्रो कृयाकलाप गर्ने हो भने भने पुरै दिन राम्रो हुन्छ भन्ने गरिन्छ ।

आज हामी तपाईलाई कुन कुन चिज देख्नु बिहानको समयमा अशुभ हुने गर्दछ भन्ने कुराबा बारेमा जानकारी दिदैछौँ। जुन कुरा बिहान हेर्नुभयो भने दिनभर अशुभ मानिने गरिन्छ।

१) वास्तु शास्त्रका अनुसार बिहान उठ्ने वित्तिकै ऐना हेर्नु अशुभ मानिने गरिन्छ। यदी उठ्ने वित्तिकै ऐना हेर्नुभयो भने दिनभर नकारात्मक असर पर्ने गर्दछ।
२) यदी तपाई बिहान उठ्ने वित्तिकै शंख वा मन्दिरको घण्टी सुन्नु भयो भने तपाई भित्र सकारात्मक ऊर्जा मिल्नेछ।-यदी तपाई बिहान उठ्ने वित्तिकै शंख वा मन्दिरको घण्टी सुन्नु भयो भने तपाई भित्र सकारात्मक ऊर्जा मिल्नेछ।

३) बिहान विहान यस्ता तस्वीर लगाउनुहोस्, जसले तपाईलाई सकारात्मक ऊर्जा दिनेछ। जस्तै शंख, नरिवल, मयूर, हाँस, फूल ।
४ ) ओछ्यानबाट उठ्ने बित्तिकै सबैभन्दा पहिले आफ्नो हाथको सत्केला हेर्नु शुभ मानिन्छ। यसो गर्नु निकै राम्रो मानिन्छ। यो काम कुनै व्यक्तिको नियमित दिनचर्याको हिस्सा समेत हुने गर्दछ। हामीले आफ्नो हात हेरेर प्रातः स्मरण मन्त्र जप गर्नु पर्दछ।