Jagaran Nepal आइतबार, साउन १८, २०७७

काठमाडौँ । तीन मिनिटमै महाभारत कण्ठ गरेर चर्चामा आएका विजय शाही शनिबार महानायक राजेस हमालसँग लिएको तस्वीर सामाजिक संजालमा निकै भाइरल भएको छ । उनले महानायक हमाल नै चकित पारे भन्दै एक मिडियाले शीर्शक बनाएको छ ।

शाहीले क्यामराको अगाडी भएर डराएर अल्मलीएको भन्दै आएका छन । अरुले के भन्छन भन्ने कुरा होईन आफनो कुरा र काममा लाग्नु पर्ने उनले बताएका छन । उनलाई फेक आइडीबाट ज्यान लिनेसम्मका धम्की आएको पनि उनले एक अनलाइन टीभीलाई दिएको अन्तर्वातामा बताएका छन ।

बाँकी यो भिडियोमा र्हेनुहोस ।