Jagaran Nepal आइतबार, साउन १८, २०७७

एजेन्सी । भारतको मध्य प्रदेशमा वेब सीरिज लञ्चको नाममा एक मोडलको अ’श्लि’ल फिल्म बनाएर पो’र्न साइटमा अपलोड भएको खबर सावैजनिक भएको छ ।

मध्य प्रदेशको इन्दौरमा भएको यो घट’ना पछि अभियुक्त कास्टिङ डाइरेक्टरलाई गिर’फ्तार गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । धामनोदमा बस्ने उक्त मोडलले साइबर पुलि’सलाई यो बारेमा जानकारी दिएपछि घ’टना सार्वजनिक भएको हो ।

सन् २०१९ को डिसेम्बरमा ब्रिजेन्द्र नामका एक व्यक्तिले वेब सिरिजमा लञ्च गर्ने आश देखाएर आफ्नो फार्म हाउसमा लगि यस्तो हर्क’त गरेको पीडितले बताएकी छन् ।

उनी इन्दौरमा मोडलिङ गर्छिन् । उनलाई एक बोल्ड मूभी सिरिजका लागि भन्दै बोल्ड सिन खिच्न लगाएर पो’र्न साइटमा राखिएको अनुस’न्धानबाट खुलेको छ ।