Jagaran Nepal शनिबार, साउन १७, २०७७

काठमाडौं। स्मार्ट फोन बोक्दैमा मान्छे पनि स्मार्ट देखिने भ्र’मले हामीहरु यसको उचित प्रयोग गर्न नजान्दा जीवनमा धेरै स’मस्याहरु आइपरेका हुन्छन्। हामीले साना साना कुराका लागि, मनोरञ्जनका लागि, समय कटाउनको लागि, मोबाइलको बढी प्र’योग गर्न थालेका छौं।

हामी बाटोमा हिड्ने बेलामा कि त फोनमा कुरा गरिरहेका हुन्छौं कि गीत सुन्दै नत्र च्याट गरिरहेका हुने गर्छौं। यसरी बाटोमा हिड्दा निउरेर धेरै मोबाइल चलाउने बानीले बाटोमा हिँड्दा छेउ छाउको मान्छे तथा वातावरणमा वास्ता हुँदैन। हामीले मोवाइल प्रयोगबाट हुने अ’सरबारे पनि वास्ता गरिरहेका हुँदैनौं।

यसबाट बाटोमा हिडिरहेको मान्छे वा गाडी नदेखेर एकअर्कासँग ठो’किने ख’तरा, ए’क्सिडेन्ट हुने ख’तरा मात्र नभएर हाम्रो घाँ’टी, ग’र्दन तथा ढा’डमा हा’निकारक मात्रामा तौलको सिर्जना गरेर न’कारत्मक अ’सर पुर्याउने देखाएको छ। वैज्ञानिकहरुका अनुसार हामीले निहुरेर मोबाइल चलाउँदा हाम्रो ग’र्दनमा २७ केजी बराबरको तौल लिएर बस्नु बरावर हुने गर्छ।

हाम्रो टाउकोको तौल ५ केजी जति भए पनि मोबाइल चलाउँदा निउरिने भएकोले उक्त २२ केजी थप भा’र थपेर २७ केजी बन्ने हुन्छ। अहिले स्मार्टफोनको कारण मानिसहरुले लामो समयसम्म मोबाइलमा झु’ण्डिने गर्दा उनीहरुको घाँ’टी र ढा’डमा स’मस्या देखिन थालेको छन्। एकछिन फुर्सदको समय पाउदा जहाँ भए पनि मानिसहरु आफ्नो मोबाइल निकालेर सुरु हुन थाल्ने गर्छन्।

वैज्ञानिकहरुका अनुसार हामीले निहुरेर मोबाइल चलाउँदा हाम्रो ग’र्दनमा २७ केजी बराबरको तौल लिएर बस्नु बरावर हुने गर्छ।

हाम्रो घाँ’टी तथा ढा’डमा धेरै भार पर्नाले मा’सुहरु च्या’तिने, ह’ड्डी खि’इने समस्याहरु देखा पर्न थाल्छन्। मोबाइलको धेरै प्रयोगले कमजोरी, आँखा पो’ल्ने, आँखा दु’ख्ने, टाउको दु’खाई, था’यराइडको स’मस्या, केश झ’र्ने, निद्रा नलाग्ने, मुटु रोग, मृगौलाको स’मस्या, उच्च रक्तचाप, त’नाब, डि’प्रेशन, मोटोपन, मस्तिष्कको ट्यु’मर, मस्तिष्कको क्यान्सर आदी जस्ता ग’म्भीर रोग लाग्न सक्दछ।

विभिन्न अनुसन्धानका अनुसार मोबाइल फोनमा दुई मिनेट मात्र गरेको कुराकानीले पनि हाम्रो मस्तिष्कको रक्त प्रणालीमा अ’वरोध पुर्याउने देखाइएको छ। हामीले लामो समयसम्म निहुरेर मोबाइल नचलाएर समय समयमा आफ्नो कुमले कान छु’ने ग’र्दन र टाउकालाई सहज हुने व्यायाम गर्नुपर्छ।