Jagaran Nepal शुक्रबार, साउन १६, २०७७

नयाँ दिल्ली । टिभी च्यानलमा काम गरिरहेकी एङ्कर प्रिया जुनेजाले देहत्याग गरेको खबर आएको छ । जानकारी अनुसार उनले यो कदम किन लिइन् भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

प्रियालाई चिन्नेहरूले सामाजिक सञ्जालमा आफ्ना भावनाहरू व्यक्त गरिरहेका छन् । एक साथीले ‘यस्तो कदम चाल्नु अघि वरपरका मानिसहरूसँग कुरा गर्नुपर्ने’ भनेर लेखेका छन् ।