Jagaran Nepal बुधबार, साउन १४, २०७७

पाल्पाको भैरव मन्दिरमा रहेको विश्वकै ठूलो त्रिशुलको दर्शन गरौं सबै पाप नास भइ धनलाभ हुन्छ पाल्पा जिल्लाको सदरमुकाम देखि ९ किलोमिटर पश्चिम आकर्षक पहाडको टुप्पोमा अवस्थित विश्वकै सबैभन्दा ठूलो मानिने त्रिशुल रहेको भैरवस्थान मन्दिरमा प्रायः सधैभरि नै मेला लागेता पनि विशेष गरी मंगलबार र शनिबारका दिन पूजा लाग्दछ ।

विभिन्न चाडवाडहरुमा बोका हाँस परेवा कुखुरा र पाडाहरुको बली यहाँको कालभैरवलाई दिइन्छ । यस क्षेत्रबाट अधिकांश हिम शिखरहरुको दृष्यावलोकन गर्न सकिन्छ । पाल्पा जिल्लाको सदरमुकाम देखि ९ किलोमिटर पश्चिम आकर्षक पहाडको टुप्पोमा अवस्थित विश्वकै सबैभन्दा ठूलो मानिने त्रिशुल रहेको भैरवस्थान मन्दिरमा प्रायः सधैभरि नै मेला लागेता पनि विशेष गरी मंगलबार र शनिबारका दिन पूजा लाग्दछ ।विभिन्न चाडवाडहरुमा बोका हाँस परेवा कुखुरा र पाडाहरुको बली यहाँको कालभैरवलाई दिइन्छ । यस क्षेत्रबाट अधिकांश हिम शिखरहरुको दृष्यावलोकन गर्न सकिन्छ ।