Jagaran Nepal मंगलबार, साउन १३, २०७७

काठमाडौँ | दनियाँमा आश्चर्य लाग्दा मानिसहरु बस्छन् । कसैले खानेकुरा काँचै खान्छन् भने कोही आगोमा हाम फाल्छन् । तर एक व्यक्ति यस्ता पनि छन् जसको शरीरलाई भगवानले संरचना नै फरक ढंगले बनाइदिएका छन् । यी व्यक्ति बंगलादेशको हो । उजको शरीरमा रुखका जरा उम्रिएका छन् ।

अब्दुल बजनदारको शरीरको संरचना नै सा’मान्य मानिसको भन्दा अर्कै छ । वास्तवमा उनी रो’गले गर्दा शरीर बिग्रिएको हो । आफ्नो अ’नावश्यक शरीर देखेर निकै चि’न्तित छन् उनी । रो’गको कारण हात र खुट्टामा रुखका हाँगा जस्ता आकृति उम्रिरहेको छ । उनले यसको उपचारमा २५ पटक अ’परेसन गरिसकेका छन् । यद्यपि स’मस्या भने कम भएको छैन् ।

उनले दुखाई धेरै हुनाले रातभर सुत्न नसकेको बताउदै आएका छन् । अब्दुलले डाक्टरले हात काटेर फालिदिए केहि रा’हत हुने आशामा बाचेका छन् । यस्तो अजिबको रो’गलाई डाक्टरहरुले ए’पिडर्मोडिसप्लासिया वे’रुसीपारमिस नाम दिएका छन् ।