Jagaran Nepal मंगलबार, साउन १३, २०७७

काठमाडौँ । भगवान् शिवको पूजा बाला चतुर्दशी, मंसिर संक्रान्ति, माघे संक्रान्ति, अक्षय तृतीयाजस्ता अवसरमा गरिन्छ । तैपनि महिनाभरि नै शिवको पूजा हुने महिना साउन मात्र हो । विवाहितहरू श्रीमानको दी’र्घायु, परिवारको सुख, शान्ति एवं प्रेमका निम्ति सोमबार व्रत बस्छन् भने अ’विवाहितहरू असल श्रीमान् पाउने उ’द्देश्यले । साउने सोमबार वि’द्याका लागि पनि शुभ हुन्छ । साउन महिनाको राशि क’र्कटको मालिक चन्द्रमालाई मानिन्छ ।

चन्द्रमा भगवान् शिवको शिरमा बस्ने भएकाले, सोमबार व्र’त बसी चन्द्रमालाई खुसी बनाउन सके मानसिक शान्ति तथा पारिवारिक सु’ख प्राप्त हुने वि’श्वास गरिन्छ । साउने सोमबारको व्र’तले व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रिने वि’श्वास छ । व्र’त बस्दा ध्यान पुर्याउन यस्तो गर्नुहोस ?

साउन महिनाभर फलफूल, दूधजस्ता पोसिला खानेकुरा बढी खानुपर्छ । व्र’त बसेको छु भन्दैमा दिनभर आलस्य हुने गरी केही नखाई बस्दा भगवान् खुसी हुन्छन् भन्ने मा’न्यता त्याग्नुपर्छ । त्यसैले व्रत बसेका बेला पनि आफ्नो शरीरको आवश्यकता हेरेर आ’वश्यक खानेकुरा खानुपर्छ । स्वास्थ्यका दृष्टिकोणले हप्ताको एक दिन व्र’त बस्नु शरीरका लागि फलदायी मानिन्छ । हरेक सोमबार व्र’त बस्नु धार्मिक मात्र नभै प्राकृतिक एवं स्वास्थ्यका दृष्टि’कोणले पनि फाइदाजनक हुन्छ ।

साउन महिनामा बढी वर्षा हुने, कीटाणुको सं’क्रमण हुने हुँदा माछामासु जस्तो चाँडै सं’क्रमित हुने खाद्यवस्तु नखाएकै बेस हुन्छ । यसैगरी धेरैले यो महिना शरीरलाई उत्तेजित तुल्याउने लसुन, प्याज पनि खाँदैनन् । यो सिजनमा कहिले प्रचण्ड गर्मी हुने त कहिले झरी पर्ने भएकाले भोकभोकै बसेर व्र’त लिनु हा’निकारक सावित’हुन सक्छ । साउनमा सोमबारको व्र’त चोखोनितो भएर बस्ने चलन छ ।

व्र’तमा आहार कस्तो हुनुपर्छ ? वि’श्राम गरौं र कागती एवं मह मिश्रित पानी से’वन गरौं । उपवासका क्र’ममा अनावश्यक पदार्थ को’लेस्ट्रोलका रूपमा शरीर बाहिर निस्कन्छ । त्यसैले को’लेस्ट्रोल नि’यन्त्रण गर्न अतिरिक्त पानी पिउनुपर्छ । मौसमी फल वा फलको जुस से’वन गर्नुपर्छ । ब्रतमा आहार तालिका यस्तो बनाउहोस् ?

बिहान ७–८ बजे १ गिलास पानी, एक चम्चा मह र कागतीको रस ९–१० बजे १ कप चिया, दूध । मध्याह्न १२– १ बजे सलाद, दही ९१ सय ५० ग्राम, एउटा स्याउ, आधा चुकन्दर तथा एउटा गाजर । ४ बजे चिया वा दूध एक गिलास । kसाँझ ७– ८ बजे १ गिलास फलको रस ।