Jagaran Nepal सोमबार, साउन १२, २०७७

काठमाडौं । विश्वभर हर समय नयाँ र अनौठा घ,ट,ना,हरु हुने गर्छन । यस्तै एक भिडियो अहिले बाहिर आएको छ । दुईजना युवती खोलाको बीचमा रहेको ढुङ्गामा सेल्फी खिच्ने गएर फसेको भिडियो भाइरल भएको छ । उनीहरु सेल्फी खिच्दै गर्दा अचानक बाढी आयो । यो घ,ट,ना भारतको मध्यप्रदेशको पेन्च खोलामा हालै भएको हो ।

बा,ढी बढ्दै गएपछि युवतीहरु निस्कन सकेनन् । उनीहरु ढु,ङ्गा,मा,थि एक अर्कालाई स,मा,ते,र बसे । सुरक्षाकर्मीले डोरी र उद्धार सामाग्री ल्याएर क,ठि,न,सँग दुवैलाई निकाल्न सफल भएको भिडियो खुब भा,इ,र,ल हुँदैछ । अहिले वर्षायामको समयमा उनीहरु सेल्फीका लागि खोला तिर किन गएका हुन् भन्ने कुरा झन रोचक लाग्ने खालको छ ।