Jagaran Nepal सोमबार, साउन १२, २०७७

काठमाडौं । कोरोना भाइरसको कारण भएको लकडायउनमा धेरै फाइदा जीवजन्तुलाई भएको छ । पर्यावरणमा पनि सकारात्मक असर परेको छ । वातावरणमा पनि लकडाउनले फाइदा पुर्याएको छ । जंगली जीवजन्तु तथा पशुपंक्षीहरुलाई त झनै लकडाउनले फाइदा गरेको छ ।

उनीहरु खुलेआम यत्रतत्र रमाउँदै हिँडिरहेका छन् । यसबैबीच सोसल मिडियामा एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भारतको राजस्थानमा मयुरहरु अचानक सडकमा आएर नाच्दा ट्राफिक जाम भएको छ । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

भिडियोमा धेरै संख्यामा अचानक मयुर आउँछन् र उनीहरु सडकमा नाच्न थाल्छन् । जसका कारण ट्राफिक जाम भएको हो ।

भिडियाे

http://<blockquote class=”twitter-tweet”><p lang=”en” dir=”ltr”>Amazing traffic jam by the national bird. Courtesy Vinod Sharma ji. <a href=”https://t.co/JcWA0YfKkH”>pic.twitter.com/JcWA0YfKkH</a></p>&mdash; Parveen Kaswan, IFS (@ParveenKaswan) <a href=”https://twitter.com/ParveenKaswan/status/1261985145252392960?ref_src=twsrc%5Etfw”>May 17, 2020</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>

एजेन्सीको सहयोगमा