Jagaran Nepal सोमबार, साउन १२, २०७७

काठमाडौं । एक सेकेन्डको कुरा त हो नि यार १ भन्दै हामी १ सेकेन्डलाई खास्सै धेरै महत्व दिदैनौ । हामीले एक सेकेन्डलाई सामान्य सोच्छौं । तर त्यै एक सेकेन्डमा विश्वमा के कस्ता घटनाहरु घट्छन भन्नेमा हामी अन्जान छौ ।

आज हामी त्यही एक सेकेन्डको महत्व र यसबारे रोचक तथ्यहरु प्रस्तुत गरेका छौ ।

१) एक सेकेन्डमा २ जना व्यक्तिले बिहे गर्छन् । २) एक सेकेन्डमा तपाइको शरीरको १६ लाख कोशीका मर्छन् । ३) विश्वभर एक सेकेन्डमा १२६ रुखहरु काटिन्छन् ।

४) एक सेकेन्डमा २०० किलो फोहोर समुद्रमा बगाईन्छ । ५) एक सेकेन्डमा ४ जना बच्चाले जन्म लिन्छन् । ६) एक सेकेन्डमा २ जना व्यक्तिको मृत्यु भईसक्छ ।

७) एक सेकेन्डमा १४०० जनाले यौन सम्पर्क गर्दै हुन्छन् । ८) पृथ्वी एक सेकेन्डमा ३० किमि पर सर्छ । ९) अन्तरिक्षमा ३० वटा सुपरनोभा विस्फोट हुन्छ । १०) रुसमा हरेक १ सेकेन्डमा एक सम्बन्ध विच्छेद हुन्छ ।