Jagaran Nepal सोमबार, साउन १२, २०७७

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । सोसल मिडियामा भाइरल बनेको यो भिडियोमा एक बाख्राको सानो पाठोले गाईको दूध पिइरहेको देख्न सकिन्छ ।

गाईले शुरुमा त दूध खुवान नमानेको जस्तो देखिन्छ । तर सानो पाठोले जिद्दी गर्दै खान खोजेपछि गाईले दूध आरामले खुवाईरहेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा अहिले उक्त भिडियो अत्याधिक भाइरल बनिरहेको छ । साथै धेरैले मन छुने प्रतिक्रिया दिईरहेका छन् ।

भिडियाे

http://

Mothers are angels🙏
Don’t differentiate among its kids,
Nor among the children of god.. pic.twitter.com/snQvmCNiWn
— Susanta Nanda IFS (@susantananda3) July 23, 2020

एजेन्सीको सहयोगमा