Jagaran Nepal आइतबार, साउन ११, २०७७

काठमाडौं साउन ८ । साउथ फिल्मका चर्चित अभिनेता नितिन रेड्डीले इन्गेजमेन्ट गरेका छन् । उनले अभिनेत्री शालिनी कुंडुकुरीसँग बुधबार हैदरावादमा इन्गेजमेन्ट गरेका हुन् ।

इन्गेजमेन्ट उनका परिवारका स’दस्यहरु मात्रै उपस्थिती रहेको भारतिय मिडियाले जनाएको छ । नितिनले इन्गेजमेन्ट गरेको जनाकारी सा’माजिक संजाल मार्फत तस्विर शेयर गर्दै जानकारी दिएका हुन् ।

विवाह को’रोनालाई ध्यानमा राख्दै परिवारका स’दस्य, आफन्त र केहि साथि भाइको उपस्थितिमा हुने बताइएको छ । २६ जुलाई अर्थात आउदो आइतबार हैदरावादको फलकनु प्यालेस होटलमा विवाह हुने छ ।