Jagaran Nepal सोमबार, साउन ०५, २०७७

काठमाडौ, साउन ५ । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २०० सयले घटेर तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ ।