Jagaran Nepal शनिबार, साउन ०३, २०७७

तपाईको राशि अनुसारका आभुषण, पहिरन, कपडा जुत्ता लगाउँदा फाइदा हुने ज्योतिषशास्त्रमा बताइएको पाइन्छ ।

व्यक्तिको शरीरमा विभिन्न १२ रंगको प्रभाव रहेको हुन्छ । त्यस्ता रंगले तपाईको ग्रह र राशि अनुसार प्रभाव पार्न जान्छ ।

कुनै रंग तपाइँको ग्रह र राशिलाई हानी पु¥याउने खालको रहेछ र तपाईले त्यसलाई नै प्रयोग गर्नुभयो भने थप समस्या आउन सक्छ । त्यसैले तपाईले कस्तो जुत्ता लगाउने भन्ने बारे हामी यहाँ जानकारी दिन गइरहेका छौं ।

१) मेष
रातो एवम पहेलो रङ्को जुत्ता चप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पु¥याउने छ।

(२) वृष
सेतो र निलो रङ्को जुत्ता चप्पलले तपाईंको भाग्यलाई माथि उठ्न दिने छैन।

(३) मिथुन

हरियो निलो रङ्को जुत्ताचप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पु¥याउने छ।

(४) कर्कट
सेतो र पहेलो रङ्को जुता चप्पल लगाउने गर्नु भएको छ भने तुरुन्त त्याग्नु होस् अन्यथा तपाईंलाई दुर्भाग्यले कहिल्यै पनि छोड्ने छैन।

(५) सिंह
रातो र सुनौलो जुत्ताले तपाईंको भाग्यलाई दुर्भाग्यमा बदलिरहेको हुन्छ। तसर्थ सकेसम्म यस्लाई त्याग्नु नै बुद्धिमानी हुनेछ।

(६) कन्या
सेतो र हरियो रङ्को जुत्ता चप्पलले तपाईंको भाग्यलाई माथि उठ्न दिने छैन।

(७) तुला
सेतो र हरियो रङ्को जुत्ताचप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पु¥याउने छ।

(८) वृश्चिक
रातो एवम पहेलो रङ्को जुत्ता चप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पु¥याउने छ।

(९) धनु
रातो एवम पहेलो रङ्को जुत्ता चप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पु¥याउने छ।

(१०) मकर

कालो एवम खैरो रङ्को जुत्ता चप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पु¥याउने छ।

(११) कुम्भ
सेतो र हरियो रङ्को जुत्ताचप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पु¥याउने छ।

(१२) मीन
रातो एवम पहेलो रङ्को जुत्ता चप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पु¥याउने छ।