Jagaran Nepal आइतबार, आषाढ २८, २०७७

बलिउड फिल्म उद्योगका खेलाडीको रुपमा परिचित अक्षय कुमार सफल अभिनेता हुन् । उनले लामोसमय देखि फिल्म उद्योगमा राज गरेका छन् । उनले १०० भन्दा बढी फिल्ममा अभिनय गरेर करोडौंको फ्यान कमाएका छन् । उनी फिल्म र लभ अफेयरको कारण पटक पटक चर्चामा आउछन् ।

“खिलाडीनकी खिलाडी” चलचित्र पश्चात उनीहरुले विवाह गर्ने योजना बनाएका थिए तर रेखालाई बीचमा ल्याएर उनीहरु बीच ठूलो झ’गडा पर्यो जस्ले गर्दा सबैभन्दा प्रिय जोडीको प्रेमकहानी अ’न्त्य

यिनको नाम बलिउडका सुपरस्टारसँग जोडिएको छ । पुजा बाद्रा, आइसा झुल्का, रबिना टण्डन, रेखा, सुस्मिता सेन, सिल्पा सेट्टी र प्रियंका चोपडा यिनका गलफेन्ड्र हुन् । अहिले उनी सुखद बैवाहिक जिबन बिताइरहेका छन् । श्रीमती ट्वीङ्कल खन्ना र बच्चाहरुसँग आरामदायी जिबन बिताइरहेका अक्षय अझै पनि रबिनालाई उतिकै माया गर्छन् ।एउटा यस्तो मोड आयो जस्ले गर्दा अक्षर र रबिना छुटिन पुगे । “खिलाडीनकी खिलाडी” चलचित्र पश्चात उनीहरुले विवाह गर्ने योजना बनाएका थिए तर रेखालाई बीचमा ल्याएर उनीहरु बीच ठूलो झ’गडा पर्यो जस्ले गर्दा सबैभन्दा प्रिय जोडीको प्रेमकहानी अ’न्त्य भयो ।

उनले पटक पटक चे’तावनी पनि दिएकी थिइन तर खेलाडी अक्षयलाई रबिनाको मायाले प’गालेन र उनी टाढा भइन्उ नले अक्षयलाई सिल्पा सेट्टी र सुस्मिता सेनसँग रं’गेहात प’क्राउ गरेको थिइन् । त्यसपश्चात उनले पटक पटक चे’तावनी पनि दिएकी थिइन । तर खेलाडी अक्षयलाई रबिनाको मायाले पगालेन र उनी टाढा भइन्, पछि अक्षयले सिल्पालाई पनि धोका दिए जस्का कारण उनी पनि डिप्रे शनको शि’कार भइन् ।