Jagaran Nepal आइतबार, आषाढ २८, २०७७

केहि दिन यता महानायकको बिषयलाई लिएर सामाजिक सञ्जालमा भाइरल भईरहेकी दिपा श्री निरौलालाई एउटा अभिव्यक्तिको कारणले गर्दा तुच्छ गालि गलौंज तथा अपशब्द सुन्नु परेको छ ।

यो आम नेपाली चलचित्र क्षेत्रको लागि शुभ संकेत भने पक्कै होइन, अभिव्यक्ति स्वत्रन्त्रता नै-सर्गिक अधिकार हो भने कुनै पनि बिषयमा छलफल गर्न तथा बोल्न पाउनु सम्पूर्ण नागरिकको हक हो ।

दिपा श्री निरौला एक अभिनेत्री मात्र नभएर निर्माता निर्देशक तथा आम नेपाली नागरिक समेत हुन् । उनी कलाकार मात्र नभएर एक नारी हुन् भने कसैको छोरी पनि हुन् ।

श्वता खड्काले पनि आफ्नो धारणा सामाजिक संजाल फेसबुकमा पोस्ट गरेको छिन् । हेरौ जस्ता तेस्तै