Jagaran Nepal बुधबार, आषाढ २४, २०७७

भाडामा बस्ने ती युवतीले हेयर ड्रायर प्रयोग गर्न सकेट प्लबगमा लगाउँदा फु’टेपछि गो’प्य क्यामेरा फे’ला पारेकी थिइन् । सकेट भित्तामा गो’प्य रुपमा लुकाएर राखिएको थियो ।यो कुरा सँगै बस्ने अर्की युवतीकोमा पनि पुग्यो र घट’नाबारे प्रहरीलाई जानकारी गराए ।

प्रहरीले ४५ वर्षीया घरवाला सञ्जय भनिने संपत कुमारलाई प्रहरीले प’क्राउ गरि जे’ल पठाएको छ । उनको घरमा केही महिलाहरु भाडामा बस्ने गर्छन् । उनीहरुको उ’जुरीको आधारमा पुगेको प्रहरीले घरको खा’नतलाशी लिएको थियो । प्रहरीले सो घरभित्र अन्य केही गो’प्य क्यामेरा पनि फेला पारेको भारतीय मिडियाले जनाएकाे छ ।

प्रहरीले भनेको छ, ‘यो क्यामेरा पछिल्लो १५ दिनदेखि प्रयोग भइरहेको थियो । घरवालाले धेरैतले घरको एक तला भाडामा लगाएका थिए ।’प्रहरीले सो घरबाट ६ वटा यस्ता क्यामेरा ब’रामद गरेको जानकारी दिएको छ । प्रहरीले भनेको छ, ‘यो क्यामेरा पछिल्लो १५ दिनदेखि प्रयोग भइरहेको थियो । घरवालाले धेरैतले घरको एक तला भाडामा लगाएका थिए ।’ उनीमाथि आईटीएक्ट तथा महिला हिं’सा रोक्नका लागि बनेको अधिनियमअनुसार मु’द्दा दर्ता गरिएको छ । प्रहरीले घट’नाबारे छा’नविन जारी रहेको जनाएको छ ।

यो पनि पढ्नुहोसः काठमाडौं । अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस संक्रमित बिरामीको नभूना परीक्षणमा पाइएको छ । त्यो नमूना परीक्षणमा भाइरसको जेनेटिक म्याटेरियलको एउटा हिस्सा गा’यब भएको पाइएको छ ।भाइरसको जेनेटिक म्याटेरियल हराएको यस्तो घ’टना २००३ मा सार्स म’हामारी फैलिएपछि पनि देखिएको थियो । त्यसपछि विस्तारै सार्स महामारी स’माप्त हुन थालेको थियो ।

एरिजोना स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुलाई विश्वास छ कि यदि ठू’लो परिमाणमा भाइरसको जिनोम सिक्वेन्स गर्ने हो भने यस्ता परिणाम अन्य स्थानबाट पनि पाइन सकिन्छ । अहिले भने कोरोनाभाइरस संक्रमणका के’सहरु विश्वभर बढिरहेका छन् । अहिलेसम्म लगभग ४६ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । ३ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । अमेरिकामा लगभग १५ लाख भन्दा बढी संक्रमित भइसकेका छन् । लगभग ९० हजारको मृ’त्यु’ भइसकेको छ ।डेलीमेलको रिपोर्ट अनुसार वैज्ञानिकहरुले भाइरसमा जुन परिवर्तन देखेका छन् यसबाट मानवमा भाइरस संक्रमण क’मजोर हुँदै गएको संकेत छ ।

याे पनि पढ्नुहाेसः केन्याको बारमा नेपाली युवतीहरुलाइ यस्तो काम सम्म गराउदा रहेछन !

अनुसन्धान ब्युरोले पाँच वर्षअगाडि नेपाली महिलालाई अफ्रिकी मुलुक त’स्करी गर्न सक्रिय समूहको र्याकेट भत्काउँदै नेपाली र भारतीय नागरिक प’क्राउ गरेको थियो । पाँच वर्षपछि पुनः उस्तै प्रकृतिको संगठित समूह स’क्रिय रहेको खुलेको छ । पाँच वर्षअगाडि खुलेको समूहको नाइके पनि भारतीय नागरिक थियो, यसपालि खुलेको समूहको नाइके भने भारतीय मूलका बेलायती नागरिक रहेको खुलेको छ ।

केन्याको प्रहरीले गत शनिबार केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यु रंगीला बार एन्ड एम्की प्लाजामा काम गरिरहेका १२ नेपाली महिलाको उ’द्धार गरेको थियो । केन्याको प्रहरीले त्यहाँको डान्सबार र क्लबमा छापा मारेर १२ महिलासहित सञ्चालकसमेत प’क्राउ गर्यो । प’क्राउ परेका महिला नेपाली नागरिक रहेको खुल्यो भने सञ्चालक भारतीय मूलका बेलायती नागरिक । उनको नाम अमिराली अलिभाई रहेको केन्याली सञ्चार माध्यमले खुलाएका छन् ।

पक्राउ परेका अमिरालीलाई नेपालमा वैदेशिक रोजगारीमा संलग्न समूहले वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली युवती पठाउने गरेको र उनले विभिन्न प्र’लोभन दिएर नेपाली युवतीहरुलाई डान्सबारमा काम लगाउने गरेको केन्याली सञ्चारमाध्यमले खुलाएका छन् ।नकेन्याली प्रहरीले नेपालबाट ल्याइएका महिलालाई झु’क्याएर क्लबमा काम लगाएको दा’बी गर्दै अदालतमा मु’द्दा दायर गरिसकेको छ । दि स्टारका अनुसार केन्याको प्रहरीले बार मालिकामाथि तीन वटा मु’द्दा हालेको छ ।

प्रहरीले बारका मालिकमा’थि मानव त’स्करी गरेको, तस्करीका लागि उक्साएको र नेपाली महिलाको राहदानी लगायतका कागजपत्र क’ब्जामा लिएर बन्धक बनाएको भन्दै मु’द्दा लगाएको दि स्टारको अनलाइनमा उल्लेख छ । दि स्टारका अनुसार मुख्य नाइके देखिएका भारतीय मूलका बेलायती नागरिकको साथमा भारतको समेत राहदानी फेला परेको छ । मुख्य आ’रोपी अमिरालीले आफूलाई धरौटीमा छा’ड्न माग गरेका थिए ।

अदालतले उनीसँग रहेको राहदानी जम्मा गर्न भन्यो तर उनले मानेनन् । त्यसपछि भा’ग्न सक्ने भन्दै अदालतले उनको धरौटीको माग अस्वीकार गरेको छ । बारमा छा’पा मारेर नियन्त्रणमा लिइएका १२ जना नेपाली युवती अहिले उतै छन् । प्रहरीले उनीहरुलाई साक्षीको रुपमा राखेको छ । उनीहरुलाई जतिसक्दो नेपाल फर्काउन बयान चाँडो सकाउने प्रयासमा केन्याको प्रहरी रहेको स्टारमा उल्लेख गरिएको छ ।

केन्या पुगेका नेपाली युवतीलाई आकर्षक वैदेशिक रोजगारीको प्र’लो’भनमा नेपाली एजेन्टहरुको सहयोगमा विभिन्न देश हुँदै केन्यासम्म पुर्याइएको आ’शंका गरिएको छ । घ’टनाको प्रकृति यसअगाडि प’क्राउ परेको समूहसँग मिल्छ । सो समूहले नेपाली युवतीलाई भारत, युएई लगायतका देश हुँदै केन्या पु¥याएर जब’र्ज’स्ती ब’न्धक बनाएर बारमा काम लगाउने गरेको खुलेको थियो ।