Jagaran Nepal शुक्रबार, आषाढ २६, २०७७

काठमाडौ । इन्टरनेटमा आफ्नो तस्विर राखी आफूलाई गर्भवती बनाउन पुरुषलाई खुलेआम यौ”न प्र”स्ताव राखेपछि एक जना रोमानियाली महिला अहिले सेलिब्रेटी बनेको छन् । पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले आफूसँग यौ”नस”म्प”र्क राखेर गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणासमेत गरेकी छन् ।

आवेदनमा छानिएका पुरुषले वी”र्य उपलब्ध गराए पनि उनले अभिभावकको अधिकार नपाउने सर्त अगाडि सारेकी छन् । बेलायती अखबार द मिररमा छापिएको समचारअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरुभेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु’, उनले फेसबुकमा लेखेकी छन् ।

यो पनि नदीमा तैरिएको अवस्थामा ७३ लाख भेटिएपछि…

काठमाडौ । अष्ट्रियाका एक युवाले ७३ लाख भेट्टाएका छन् । युवकले नदीमा धेरै पैसा देखेर पौडीन थाले उनी नदीमा पौडीएको देखेर मानिसहरुले आ त्मह त्या गर्न गएको आरोप लगाउदै प्रहरीलाई खबर गरे । तुरुन्तै प्रहरी आएर उसलाई नियन्त्रणमा लियो ।

उनको साथबाट ७३ लाख रुपैयाँ पनि प्रहरीले नै लिएको छ । युवकले भने त्यो पैसा आफुलाई पनि दिनुपर्ने माग राखेका छन् । उक्त पैसा कसको र नदीमा किन फालेको विषयमा प्रहरी पनि अनुसन्धान गर्दै छ । अष्ट्रिया कानुन अनुसार भेट्टाएको रकमको ५ देखि १० प्रतिशत भेट्टाउनेलाई दिने गरेको छ ।