Jagaran Nepal शुक्रबार, आषाढ २६, २०७७

नयाँदिल्ली — भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्या,न गु,मा,ए,का छन् । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार सबेरै भएको गो,ली,बा,री,मा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृ,त्यु, भएको हो ।

यु,द्ध,वि,रामलाई उ,ल्लं,घ,न गर्दै शुक्रवार बिहान करिब एक बजेतिर पाकिस्तानी तर्फबाट भएको गो,ला,बा,री,मा परे,र जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा ख,टि,ए,का हवलदार सम्बर गुरुङको मृ,त्यु भएको भारतीय सेनाले जनाएको छ गोलाबारीमा घा,इ,ते गुरुङको उपचारका क्रममा क्रममा मृ,त्यु भएको हो ।

भारतीय सेनाका ज,म्मू कमाण्डका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्दरले कान्तिपुरसँग घ,ट,ना शुक्रबार सबेरै भएको र उपचारका क्रममा गुरुङको मृ,त्यु,को पुष्टि गरे प्रवक्ता आनन्दका अनुसार गुरुङ नेपालको गुल्मी जिल्ला निवासी हुन् ।

एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्या,न गु,मा,ए,को यो दोस्रो घटना हो । यसअघि ८ असारमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवलदार दीपक कार्कीको मृ,त्यु भएको भएको थियो ।