Jagaran Nepal शुक्रबार, आषाढ २६, २०७७

काठमाडौं। पछिल्लो समय प्रधान्मत्रीलाई तल्लो स्तरमानै आएर गाली गर्न थालेको भारतका च्यानहरुलाई नेपालको टेलिभिजन नेटवर्क कम्पनी डिसहोमले बन्द गरेको छ । आज साझ देखि लागुहुनेगरि डिसहोममा भारतीय च्यानहरु बन्द गरिएको हो । नवधनाढ्य तथा आईएमई गु्रपका अध्यक्ष चन्द्र ढकालको लगानीमा रहेको डिसहोमले सम्पूर्ण च्यानलहरुलाई आफ्नो नेटवर्क मार्फत विक्री गर्दै आइरहेको छ।

नेपालमा नयाँ संबिधान लागु भएपछि नाकाबन्दी गरेको भारतले आफ्नो भुभाग मिचे पछि यो हाम्रो हो भनि गत जेठ ५ गते नयाँ नक्शा जारी गरेपछि प्रधानमन्त्री केपी ओलीलाई हटाउन खोजेको भन्ने चर्चा चलिरहेकै बेला अत्यन्त तल्लो स्तरमा प्रत्रकारीताको सामान्य सिद्धान्तलाई समेत ख्याल नगरी भारतीय मिडियाहरुले अर्नगल प्रचार गर्दै आएका थिए भने नेपालमा भारतीय मिडियालाई बन्द गर्नुपर्छ भन्ने कुरा उठ्दै आएको थियो।

भारतीय मिडियाहरु आफ्नो नेटवर्कबाट बन्द गरिएको बारे हालसम्म डिसहोमले औपचारीक कुनै पनि प्रतिक्रिया दिएको छैन । पछिल्लो समय प्रधान्मत्रीलाई तल्लो स्तरमानै आएर गाली गर्न थालेको भारतका च्यानहरुलाई नेपालको टेलिभिजन नेटवर्क कम्पनी डिसहोमले बन्द गरेको छ । आज साझ देखि लागुहुनेगरि डिसहोममा भारतीय च्यानहरु बन्द गरिएको हो । नवधनाढ्य तथा आईएमई गु्रपका अध्यक्ष चन्द्र ढकालको लगानीमा रहेको डिसहोमले सम्पूर्ण च्यानलहरुलाई आफ्नो नेटवर्क मार्फत विक्री गर्दै आइरहेको छ।

नेपालमा नयाँ संबिधान लागु भएपछि नाकाबन्दी गरेको भारतले आफ्नो भुभाग मिचे पछि यो हाम्रो हो भनि गत जेठ ५ गते नयाँ नक्शा जारी गरेपछि प्रधानमन्त्री केपी ओलीलाई हटाउन खोजेको भन्ने चर्चा चलिरहेकै बेला अत्यन्त तल्लो स्तरमा प्रत्रकारीताको सामान्य सिद्धान्तलाई समेत ख्याल नगरी भारतीय मिडियाहरुले अर्नगल प्रचार गर्दै आएका थिए भने नेपालमा भारतीय मिडियालाई बन्द गर्नुपर्छ भन्ने कुरा उठ्दै आएको थियो। भारतीय मिडियाहरु आफ्नो नेटवर्कबाट बन्द गरिएको बारे हालसम्म डिसहोमले औपचारीक कुनै पनि प्रतिक्रिया दिएको छैन।