Jagaran Nepal शुक्रबार, आषाढ २६, २०७७

सौल । रोजगारीको लागि दक्षिण कोरिया आएका एक नेपाली युवाले आ’त्मह’त्या गरेका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ३ वर्षअघि कोरिया आएका अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका–१० धनचौरका २३ वर्षीय विक्रम पाण्डेले आ’त्मह’त्या गरेका हुन्।

पाण्डेले बिहीवार दिउँसो करिब १२ बजे आफ्नै कम्पनीको छतमा झु’ण्डि’एर आ’त्मह’त्या गरेको अर्घाखाँची सेवा समाज दक्षिण कोरियाका अध्यक्ष सुन्दर पन्थीले जानकारी दिए। उनका अनुसार पाण्डे बिहीबार डिउटीसमेत गएका थिएनन् । ‘ उनी आज डिउटी गर्न पनि गएका रहेनछन् । कुनै सम्पर्कबिना गाएब भएपछि कम्पनीमा काम गर्ने साथीहरुले उनको खोजी गरेछन्,’ अध्यक्ष पन्थीले भने, ‘लन्चको समयमा खोजी गर्दा उनी कम्पनीको छतमा मृ’त्त अव’स्थामा फे’ला परेका हुन्। ’

घट’नाको प्रारम्भिरक अनु’सन्धानबाट उनले कम्पनीको छ’तमा झु’ण्डि’एर आ’त्मह’त्या गरेकाे खुलेको छ । घट’नाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनको श’वलाई पोस्ट’मार्ट’मका लागि स्थानीय अस्पतालमा राखिएको छ । पो’स्टमा’र्टम रिपोर्ट शुक्रबार मात्रै आउने पन्थीले जानकारी दिए।

विक्रमले आ’त्मह’त्या गर्नुको कारण खुलेकोछैन । जानकारी अनुसार ३ वर्षे भिसाको म्यादसकिएपछि उनले भोलिमात्रै भिसा नविकरण गराउने तयारी गरेका थिए । मृ’तक पाण्डे अविवाहित हुन्। डिसी नेपाल