Jagaran Nepal मंगलबार, आषाढ २३, २०७७

आजकाल इन्टरनेटमा हंगकंगका एक नायकमाथि गालीको वर्षा भइरहेको छ । ६२ वर्षीय जोसफ लीले आफ्नी छोरीसँग एक तस्बिर सोसल साइटमा सेयर गरे जसका कारण उनी चर्चाको केन्द्र बने । उक्त तस्बिरमा जोसेफ आफ्नी १५ वर्षीया छोरीलाई ओठमा चुम्बन गरिरहेका थिए ।

एउटा फोटोमा मच्चियो बबालः सोसल नेटवर्किङ साइट बिबोमा जोसेफले आफ्नी छोरी चेरीको १५ औं जन्मदिनको फोटो सेयर गरेका छन् । उक्त तस्बिरमा उनी आफ्नी छोरीको ओठमा चुम्बन गरिरहेको देख्न सकिन्छ । तस्बिर अपलोड हुन बित्तिकै मानिसहरुले विभिन्न नकारात्मक प्रतिक्रिया दिन सुरु गरे । मानिसहरुले यसलाई निच र तल्लो स्तरको व्यवहार भन्न सुरु गरे । यस्तै केहीले पनि नायकको समर्थन पनि गरे ।

तस्बिरमा गलत देख्नेहरुको सोच नै गलत भएको मानिसहरुले बताइरहेका छन् ।जोसफले मेसेज गरेर दिए स्पष्टिकरणःमिडियामा एक मेसेज पठाउँदै जोसफले छोरीलाई बाल्यवस्थादेखि नै ओठमा चुम्बन गर्ने गरेको