Jagaran Nepal बुधबार, आषाढ २४, २०७७

नयाँ दिल्ली – भारतको उत्तर प्रदेशमा भइरहेको एक बिहेमा बेहुलीको मृत्यु भएको छ । यो घ,ट,ना कन्नौज जिल्लाको हो । उक्त जिल्लामा बिहे गर्दागर्दै बेहुलीको मृ,त्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

बेहुला सञ्जय शुक्रवार राति आफ्नो परिवारका साथ विनितालाई लिन पुगेका थिए । बिहेका बेला १९ वर्षीय विनिताले असहज महसूस गरिन् र बे,हो,स भइन् ।उनका परिवारले विनितालाई लिएर अस्पताल पुगे । तर, अस्पतालले भने कोरोना नेगेटिभ भएको प्रमाणपत्र ल्याउन भन्दै भर्ना गर्न मा,ने,न ।

विनिताका पिता कानपुर पुगे । तर, त्यतिबेलासम्म हा,ल,त बि,ग्रि,स,केको थियो । समयमा उपचार नपाएर उनको ज्या,न गयो ।कन्नौज प्रहरीले मृ,त,क,को श,व पोस्टमार्टमका लागि पठाएका छन् भने घ,ट,ना,बारे अनुसन्धान भइरहेको छ ।