Jagaran Nepal सोमबार, आषाढ २२, २०७७

काठमाडौ । स्वास्थ्य सेवाको अन्तर्गतको कर्मचारीको चौथो तहदेखि सातौँसम्मको स्तर वृद्धि सार्वजनिक भएको छ । स्वास्थ्य सेवा विभागले दुई वर्षदेखि रोकिएको नर्सिङ तथा पारामेडिक्स तर्फको स्तर बृद्धि बुधवार सार्वजनिक गरेको हो ।

विभागले २०७७/०३/१६ को निर्णय अनुसार २०७५ पौष र २०७६ आषाढमा स्तरबृद्धिका लागि पेस गरेको निवेदन अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको स्तरबृद्धिको गरेको जनाएको छ ।
हेर्नुहोस् सूचि