Jagaran Nepal आइतबार, आषाढ २१, २०७७

लगातार उचारचढाव आइरहेको सुनको मूल्य बिहीबार प्रतितोला ७ सय रुपैयाँले घ’टेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहिबार प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलाको ९० हजार ५६५ रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर ९५० रुपैयाँमा आएको छ ।बुधबार छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ७ सय रुपैयाँ रहेको थियो भने तेजावी सुन प्रतितोला ९१ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पनि पढ्नुहोस

काठमाडौं – ६ महिनादेखि फै,लि,ए,को को रोना भा इरसको म हा,मा,री,ले अझै खराब अवस्था निम्त्याउने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ले चे,ता,व,नी दिएको छ ।डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले म हामारी फैलिए पनि आर्थिक गतिविधि र जनजीवन समान्य बनाउने नाममा विभिन्न मुलुकहरूले म’हामारी नियन्त्रणका लागि सही नीति अवलम्बन नगर्दा को रोना भा इरसबाट अझै धेरै मानिसहरु सं क्रमित हुने चे तावनी दिएका हुन् ।

म हामारी नि यन्त्रणका लागि अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलशन र क्वारेन्टिन नै उपयुक्त उपाय भएको उनको सुझाव छ ।
‘हामी सबै जीवन जिउन चाहन्छौँ । तर कठीन सत्य यो हो कि, म हामारी अन्त्य हुने सम्भावनाको नजिक पनि छैन,’ टेडरोजले सोमबारको ब्रिफिङमा भने ।

को रोना भा इरस पहिलोपटक गत वर्षको डिसेम्बर ३१ मा चीनको वुहानमा देखिएको थियो । त्यसयता विभिन्न मुलुकहरूले म हामारी फैलन नदिन लगाएको भ्रमण प्रतिबन्ध तथा ल कडाउन खुकुलो बनाउँदै सामान्य अवस्थाझैँ दैनिक गतिविधि अगाडि बढाउँदै लगेका छन् ।
ईयूले समेत जुलाई १ देखि विभिन्न १४ मुलुकलाई सुरक्षित देशको सूचिमा राख्दै यात्रा प्र’तिबन्ध फुकुवा गरेको छ ।