काठमाडौँ । विवाहको ४ दिनपछि एक जोडीले आ;त्मह-त्या गरेको घटना सार्वजनिक भएको छ। दिल्ली नजिकै रहेको गाजियाबादमा प्रेम विवाह गरेको एक जोडीले चारदिन पछि आ-त्मह’त्या गरेको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पतिले रेलको अगाडि कुदेर आ-त्मह-त्या गरेलगत्तै पत्नीले पनि फाँ-सी लगाएर आ’त्मह’त्या गरेकी हुन्। ४ वर्षसम्म प्रेममा रहेको त्यो जोडीले चारदिन अघि मात्रै विवाह गरेको थियो। बिसाल नामका ती बेहुलाले गोविन्दपुरम क्षेत्रमा रहेको कोचिङ सेन्टरमा कमर्स पढाउने गरेका थिए। लिबास नामकी बेहुली नेशनल कम्पनीमा एचआर म्यानेजर थिइन्।
उनीहरुको विवाह दुबै पक्षका परिवारको मन्जुरीमा जून २९ मा विवाह गरेका थिए। विवाहमा दुबै निकै खुसी थिए। उनीहरुले सबै रिती रिवाजका साथ वि वाद गरेका थिए। जसको एक भिडियो पनि सार्वजनिक भएको थियो। दुबैले किन आ-त्मह-त्या गरे भन्ने बारेमा केही खुलेको छैन्। प्रहरीले यस घटनामा अनुसन्धान भइरहेको जनाएको छ।