Jagaran Nepal आइतबार, आषाढ २१, २०७७

मानिसको सबैभन्दा असल मित्र हो कुकुर । मानिसको सङ्गतले कुकुर अत्यन्तै संवेदनशील हुन पनि पुग्दछ । कुकुरको मानिस प्रतिको वफादरिता कहिले काही उसकै लागि महँगो पर्न पुग्दछ । यस्तै एउटा घ’टना घ’टेको छ जया नामको कुकुर सँग । जसका कारण उसले ज्यान नै गुमाउनु परेको छ त्यो पनि आत्मा ह’त्या गरेर ।

कुकुरकी मालिक एक डक्टर हुन जसले एउटा घा’इते कुकुरलाई १२ वर्ष अगाडि बचाएकी थिइन । उनले उक्त कुकुरलाई आफूसङै राखिन र त्यसको नाम जया राखिदिइन । छिट्टै उक्त कुकुर कानपुर निवासी डा अनिता राज शिहको परिवारको एउटा सदस्य बन्न पुग्यो ।

डा अनितालाई किड्नीको ग’म्भीर समस्या देखियो र उनी कमजोर हुँदै गइन । यो समयमा जय उनी सँगै रहन थाल्यो । अन्ततः जब जयाको निधन भयो कुकुरले सहन सकेन । उसले चार तलाबाट कुदेर आफ्नो ज्यान दियो ।