Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

धनुषा, १९ असार । धनुषामा बर्थिङ सेन्टर निर्माणको विषयलाई लिएर झ’ड,प भएको छ । धनुषाको विदेह नगरपालिकाका दुई वडाका बा,सिन्दाबीच भएको झ’ड,पले, उग्र रुप लिएको छ ।

झ,ड,प,का क्रममा आ,धा दर्जन ब्यक्ति घा,इ,ते भएका छन् । एक जना ,घाइ,तेको का,न का’टि,ए,को अवस्थामा फे,ला परेको प्रहरीले जनाएको छ ।अवस्था थप विग्रन नदिन प्रहरीले दुई रा’उ,न्ड हवा,ई फा’य,र गरेको छ ।

वाड–२ र ३ का बासिन्दाले आफ्नो वडामा बर्थिङ सेन्टर निर्माण हुनुपर्ने माग राख्दै आएका थिए । सोही विषयको विवादले झ’डपको रुप लियो शुक्रबार बिहान पनि बर्थिङ सेन्टर निर्माणको विषयमा भएको विवादले उ,ग्र रु,प ,लिए पछि झ’डपमा परिणत भएको हो । प्रहरीले भिडलाई नि’यन्त्र’णमा लिन अ’श्रु ग्यास समेत प्र’हार गरेको थियो । झ’डपको क्रममा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

यो अर्को समाचार, अस्पतालका लागि जग्गा दान

स्थानीयले जग्गा दान गरेपछि सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा अस्पताल निर्माण हुने भएको छ । गाउँका चार जनाले साढे ६ कट्ठा क्षेत्रफलको जग्गा दान गरेपछि अग्नीसाइर गाउँपालिका–६ स्थित रतवला महुुलीमा १५ श्ययाको अस्पताल निर्माण हुने भएको हो ।

अस्पतालका लागि स्थानीय हेमनाराण चौधरीले चार कठ्ठा, देवकान्त चौधरीले एक कठ्ठा दश धुर तथा सबुरलाल चौधरी र सुरतलाल चौधरीले १०÷१० धुर जग्गा दान गरेको अस्पतालकी संयोजक रहनु भएकी वडाध्यक्ष कुसुमा आचार्यले जानकारी दिए ।

अस्पताल निर्माणस्थलमा आयोजित एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, वडा नम्वर–६ की अध्यक्ष आचार्य र जग्गा दाताहरुले संयुक्त रुपमा अस्पताल भवनको बिहीबार शिलान्यास गर्नुभयो । पूर्वपश्चिम लोकमार्गदेखि करिब २०० मिटर उत्तरतर्फ निर्माण हुन लागेको उक्त अस्पतालको कूल लागत रु पाँच करोड रहेको छ ।

वडावासीहरुको सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच स्थापित गर्ने उद्देश्यले प्रदेश सरकारको योजनाअन्तर्गत अस्पतालको निर्माण हुन लागेको अध्यक्ष आचार्यले बताए । गाउँपालिकाका अध्यक्ष चौधरीले आरम्भमा १५ श्ययाको अस्पताल भए पनि आगामी वर्षदेखि स्तरोन्नती गर्दै भौतिकलगायत सबै क्षेत्रमा प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको बताए ।