Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

दाङ । पतिसँग डि र्भोस भएकी दाङकी एक युवतीले देहत्याग गरिन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले गत राति फेसबुकमा लाइभ गरेर आ-त्मह-त्या गरेपछि उक्त बिषयले निकै चर्चा पायो ।

जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख एसपी गणेश चन्दका अनुसार गौतमको केही समयअघि डि भोर्स भएको खुल्न आएको तुल्सीपुर प्रहरीले प्रारम्भिक जानकारी प्राप्त भएको तर थप अनुसन्धान भइरहेको छ ।

उनकी सानी छोरी रहेको छोरी पुर्व श्रीमान्सँग भएका कारण पनि उनी थप त नावमा रहेको बताइएको छ । आमाबाबु भारतमा भएकोले उनी कोठामा एक्लै बस्ने गरेको बताइएको छ । एक्लो जीवन बिताइरहेका कारण पनि उनि डि प्रेशनमा गएको हुनसक्ने र कसैलाइ देखाउने मनाशायले फेसबुक लाइभ गरेरै देहत्याग गरिएको हुनसक्ने अनुमान गरिएको छ।

तर खासमा किन यस्तो गलत कदम उठाइन प्रहरीले अनुन्धान गरिरहेको छ । एसपी चन्दका अनुसार एलिसाको श व पोष्टमा र्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।
भिडियाे