Jagaran Nepal बिहिबार, आषाढ १८, २०७७

काठमाडौँ । कागेश्वरी मनोहरामा २ ब्यक्ति झु ण्डि,ए,को अवस्थामा भेटीएका छन् । एक महिला र एक पुरुष झु न्डि,ए,को अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरीका अनुसार उनीहरु कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित शिवनगर मार्गमा डेरा गरी बसेको खुलेको छ । झु ण्डि,ए,का दुई महिला र पुरुषले एउटै पा सो लगाएका छन् ।

प्रहरीका अनुसार एउटै पा सोमा झु ण्डिएका उनीहरु दुबैको घरबार बिग्रिएको थियो । झु ण्डिएकी महिला २२ वर्षे अस्मिता हुन् भने अर्का पुरुष ३३(३४ वर्षका आसम मुसलमान हुन् ।

यद्यपी उनीहरु पति(पत्नी भने नभएको तर लिभिगं रिलेसनमा भने घरबेटी नभएको उक्त घरमा ४ महिनादेखि बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अस्मिताको पतिसँग डि,र्भो,स भइसकेको थियो भने मुसलमान भने पत्निलाई छाड्ने मा,न,सि,क,तामा पुगेका बेला यो दु,र्घ,ट,नामा कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्यस्तै दाङ तुलसीपुरकी एक युवतीले बुधबार मध्यराति फेसबुकमा लाइभ भिडियो दखाउदै ज्यान फालेकी छन् । ज्या,,न फाल्नेमा गर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतम रहेको प्रहरीले जनाएको छ । घटनाको खबर पाएसँगै प्रहरी गौतमको घर पुगेको थियो । तर, प्रहरी पुग्नु भन्दा अघि नै उनको निधन भइसकेको प्रहरीले जनायो । गौतमका घरका ससदस्य भने सबै भारत गएका छन् ।

मृतकको शव पो,स्ट,मा,र्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । पोस्टमार्टम र घटनाको छानबिनपछि मृत्युको कारण खुलने प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले ती युवतीले घटना भएको पुष्टि गरे ।

युवतीले किन यसो गरिन् भन्ने खुलेको छैन । मृतक युवतीको शव पो,ष्ट,मा,र्टम,का लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनले यस्तो गर्नु पुर्व एउटा गित बजाएकी थिइन् । सम्झना बिर्सना यो सिउँदो जोगाउनु, मेरो ला’सको मलामी तिमि हुनु भन्दै उनले संसारबाट बिदा लिएकी हुन्