Jagaran Nepal बुधबार, आषाढ १७, २०७७

भारतको एक अदालतले श्रीमतीले सिन्दुर र चुरा लगाउन अस्विकार गर्नुको अर्थ स’म्बन्धवि’च्छेदको आधार भएको भनि अर्थ्याएपछि त्यसको चौतर्फी बि’रोध भएको छ।

भारतको गुवाहाटी हाइकोर्टले श्रीमतीले सिन्दुर र चुरा लगाउन नमान्नु भएको उनी आफ्नो वैवाहिक जीवनलाई जारी राख्न नचाहने बताएको हो। एक व्यक्तिले गुवाहाटी हाइकोर्टमा स’म्बन्धवि’च्छेदको या’चिका दर्ता गरेका थिए।

यसमा चीफ न्यायाधिस अजय लाम्बा र न्यायधिस सौमित्र सैकियाले श्रीमतीले सिन्दुर लगाउन अस्विकार गर्नुलाई एक प्रमाणको रुपमा माने ।

बेन्चले आफ्नो निर्णयमा भन्यो, ‘हिन्दु रितिरिवाजको हिसाबले विवाहित महिलाले यदि सिन्दुर लगाउदिनँ र चुरा लगाउँदिनन् भने उनी अविवाहित जस्तै देखिन्छिन् र यो प्रतिकात्मक रुपमा विवाहलाई अस्विकार गर्नु हो। यस्तो गर्ने महिलाको उद्देश्य स्पष्ट हुन्छ कि उनी आफ्नो श्रीमानसँग आफ्नो वैवाहिक जीवन जारी राख्न चाहन्नन्।’

अदालतले यस्तो अवस्थामा श्रीमान् श्रीमतीसँग बस्नु महिलाद्वारा श्रीमान् र उनको परिवारलाई प्र’ताडना दिएको मानेको थियो।

अदालतको उक्त निर्णयले यतिबेला निकै चर्चा पाएको छ। उक्त निर्णयप्रति केही महिला अधिकारकर्मीले आ’पत्ति समेत जनाएका छन्। त्यस्तै फ्यामिली कोर्टले पनि यो मामिलामा प्रमाणको मूल्याङ्कन सही दिशामा नगरी गल्ती गरेको अदालतले बताएको छ।

सन् २०१२ मा विवाह गरेका व्यक्तिले अदालतमा मु’द्दा दर्ता गराएका थिए। महिलाले घरेलु हिं’साको आ’रोप लगाएकी थिइन् भने श्रीमानले स’म्बन्धवि’च्छेदका लागि निवेदन दिएका थिए।

किन यति धेरै सुन्दरी हुन्छन ? चाइनिज युवतीहरु, यस्तो रहेछ कारण (तस्विर सहित)
एजेन्सी : सौन्दर्य ताको कुरा गर्दा चाइनिज युवतीहरु अरु देश हरु भन्दा भिन्न प्रकारका हुन्छन ! चाइनिज युवतीहरुको सुन्दरता को चर्चा बिस्वमै हुन्छ।

चाइनिज युवतीहरुले आफुहरुलाई सुन्दर बनाउन को लागि बिभिन्न उपाएहरु अपनाउने गरेका हुन्छन ! त्यो कारण ले पनि चाइनिज युवतीहरु आफ्नो अनुहार बेदाग , चम्किलो अनि नरम छाला को लागि बिस्वभर परिचित छन् ! घरेलु तथा पारम्परिक तरिका अपनाएरकै भरमा सुन्दर देखिन्छन।

उनीहरु यति धेरै सुन्दर देखिएका हुन् ।सफा अनुहारको लागि चिनियाँ युवतीहरु पुदिना प्रयोग गर्छन्। पुदिनाको पात पिसेर अनुहारमा लगाएर सुकेपछि धुन सकिन्छ। अनुहारलाई चाउरीपनबाट बचाउन चिनियाँ युवतीहरु अण्डा प्रयोग गर्छन्।

अण्डाको सेतो भाग अनुहारमा लगाउनुस् अनि २० मिनेट पश्चात चिसो पानीले धुनुस्। अण्डामा हुने एस्ट्रिजेन्टले छाला कसिलो बनाउन मद्धत गर्छ। यसको साथै चिनियाँहरु मसाजमा विश्वास गर्छन्। मसाजले रक्त सञ्चार बढ्छ र कोषहरुको ‘रिजेनेरेशन’ बढ्छ जसको कारण आँखा सुन्निएको जस्तो हुन कम हुन्छ। चिनियाँ युवतीहरु चामलको पानीलाई टोनरको रुपमा प्रयोग गर्छन्।

यसको लागि पालिस नगरिएको चामललाई एउटा भाँडोमा राखेर भिजाउँनुस। केही समयमा माथी सेतो तह देखिन्छ। त्यसपश्चात पानी मात्र छानेर त्यसलाई फ्रिजमा राख्नुस्। यो पानी तीनचार दिनसम्म प्रयोग गर्न सकिन्छ। कपासको मद्धतले यो अनुहारमा लगाउनुस्।

तीनचार दिन पश्चात फेरि यसरी नै नयाँ पानी बनाएर फ्रिजमा राख्नुस्। चिनियाँ युवती ग्रिन-टीको सहयोग लिन्छन्। हरेक दिन बिहान कप ग्रिन टि पिउँनाले पेट स्वस्थ्य हुनुको साथै नियमित प्रयोगले जवान देखिन मद्दत गर्छ।

चाइनिज युवतीहरुले आफुहरुलाई सुन्दर बनाउन को लागि बिभिन्न उपाएहरु अपनाउने गरेका हुन्छन ! सौन्दर्य ताको कुरा गर्दा चाइनिज युवतीहरु अरु देश हरु भन्दा भिन्न प्रकारका हुन्छन ! चाइनिज युवतीहरुको सुन्दरता को चर्चा बिस्वमै हुन्छ। जसको केही जानकारी माथी दिईसकेका छौ ।

याे पनिः काठमाडौँमा महिला र पुरुष एउटै पा’सोमा झु’ण्डिएको अवस्थामा भेटीए

काठमाडौँ । कागेश्वरी मनोहरामा आज २ ब्यक्ति घाँटीमा पा’सो लगाएर झु’ण्डिएको अवस्थामा भेटीएका छन् । एक महिला र एक पुरुष झु’न्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रहरीका अनुसार उनीहरु कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित शिवनगर मार्गमा डेरा गरी बसेको खुलेको छ । झु’ण्डिएका दुई महिला र पुरुषले एउटै पा’सो लगाएका छन् ।

प्रहरीका अनुसार एउटै पासोमा झु’ण्डिएका उनीहरु दुबैको घरबार बिग्रिएको थियो । झु’ण्डिएकी महिला २२ वर्षे अस्मिता हुन् भने अर्का पुरुष ३३(३४ वर्षका आसम मुसलमान हुन् ।

यद्यपी उनीहरु पति(पत्नी भने नभएको तर लिभिगं रिलेसनमा भने घरबेटी नभएको उक्त घरमा ४ महिनादेखि बस्दै आएको प्रहरीको प्रारम्भिक अ’नुसन्धानबाट खुलेको छ ।

अस्मिताको पतिसँग डिर्भो’स भइसकेको थियो भने मुसलमान भने पत्निलाई छाड्ने मानसिकतामा पुगेका बेला यो दुर्घटनामा कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।