Jagaran Nepal बुधबार, आषाढ १७, २०७७

जनकपुर । धनुषाको जनकपुर–ढल्केवर सडक खण्डमा भएको सवारी दु’र्घ’ट’ना’मा परेर २ जनाको मृ’त्यु भएको छ ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ स्थित हरैयामा मोटरसाइकल दु’र्घ’ट’नामा परि आमा र छोराको मृ’त्यु भएको हो ।महेन्द्रनगरबाट जनकपुरतर्फ आइरहेको ज ३ प ७०४२ नम्बरको मोटरसाइकल दु’र्घ’ट’ना हुँदा मोटरसाइकलमा सवार आमा र छोराको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

मृ’त्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० स्थित देवपुरा रुपैठा बस्ने ४८ वर्षीय धर्मादेवी शर्मा र उनकी २८ वर्षीय नविन शर्माको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।यता इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले मोटरसाइकलमा सवार रहेका चालक नविन आफै अनियन्त्रित भई दु’र्घ’ट’ना भएको प्रारम्भिक अनुशन्धानबाट खुलेको जानकारी दिए उनले दुवैजनाको शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पो’स्ट’मा’र्ट’मका लागि ल्याइएको जानकारी दिए । लकडाउनको समयमा दु’र्घ’ट’नाको क्रम रोकिएको छैन ।