Jagaran Nepal बुधबार, आषाढ १७, २०७७

अत्यन्तै दुख गरेर संगित सिकेकी नेहा कक्कडको स्वरमा जादु नै छ । उनको बुबा समोसा व्यापारी थिए ।अत्यन्तै दुख पी,डा स,हे,र हुकिएका थिए ।त्यो बेला नेहाले रेलको डिब्बा डिब्बामा गएर गीत सुनाएर हामीलाई पैसा पठाउने गर्थी ।”

यसै पनि बलिउडमा नातावाद र धनी मानिसहरुले मात्र स्थान पाउँछन् भन्ने कुरा छलङ् रुपमा बाहि आएको छ ।अहिले त झन् सुशान्तको नि,ध,न,,ले बलिउड नै स्त,व्ध बनेको छ ।सुशान्तको आ,त्मा,को शान्तिको कामना गर्दै सबै कलाकारहरुले दु,ख व्यक्त्त गरे ।

बलिउडकी चर्चित गायिका नेहा कक्कडले इन्टाग्राम मार्फत सुशान्तलाई श्रद्धाञ्जली दिएकी छिन् ।उनले आफ्नो प्रिय साथी सुशान्तको लागि गीत गाएकी छन् । हेरौं भिडियोउनले इन्टाग्राममा सुशान्तलाई सम्झेकी छिन् भने भारतीय मिडियामा उनको बारेमा कुरा गरेकी छिन् । भिडियो