Jagaran Nepal मंगलबार, आषाढ १६, २०७७

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले केही दिन अगाडी सामाजिक संजालमार्फत एक भिडियो सार्वजनिक गर्दै आफूले केही चलचित्रकर्मीसँग काम गर्दा दुःख पाएको उल्लेख गरिन् । उक्त बिषय निकै चर्चामा रह्यो । साम्राज्ञीले यसो भनिरहँदा उनको कटाक्ष नायक भूवन केसीमाथि पनि थियो । साम्राज्ञीलाई भूवनले चलचित्र ‘ड्रिम्स’बाट यो क्षेत्रमा प्रवेश गराएका हुन् । साम्राज्ञीले भुवनलाई लक्षित गर्दै इन्टाग्राममा स्टोरी हालेकी छिन् ।उनको स्टोरी कस्लाई लक्षित हो भन्ने कुरा नखुले पनि भुवनलाई नै टार्गेट गरेकाे बुझ्न सकिन्छ । केसीले आफूलाई पटक पटक ग,लत नियतले छोएको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी छन् ।

सम्बोधनमा आफूलाई छोरी भनेपनि केसीले पटक पटक यौ,न दु,र्व्यवहार गरेको साम्राज्ञीले बताइन् । केही समय अघि साम्राज्ञी र केसीका छोरो नायक अनमोल केसी प्रेम सम्बन्धमा रहेको समेत खुलेको थियो । साम्राज्ञी ड्रिम फिल्मबाट सिने जगतमा प्रवेश गरेकि थिइन् । यस फिल्मका निर्माता नायक भुवन केसी थिए भने हिरोको रोलमा उनका छोरा अनमोल थिए । साम्राज्ञीले ड्रिम फिल्मको सुटिङदेखि नै आफूमाथि भुवनको ग,लत दुष्टि-कोण रहेको जनाएकी छन् । भिडियो हेर्नुहोस