Jagaran Nepal मंगलबार, आषाढ १६, २०७७

काठमाडौं : युएईको अबुधाबीमा ३० दिनअघि बि’तेका ३६ वर्षीय हरिशरण डोटेलको श’व उतै छ । काकाको अन्त्ये’ष्टि गर्न नपाएकोमा नुवाकोटको बेलकोट– १२ मदानपुरका २३ वर्षीय अश्विन बे’चैन छन्। पी’डाले वि’क्षिप्त काकीको हेरचाह गर्ने मात्र होइन, अन्जान हजुर आमालाई यो खबर कसरी सुनाउने ।यी युवालाई सिंगो पृथ्वीको भा’र टाउकोमा परेजस्तो भएको छ।वैदेशिक श्रमबजारमा पसिना बेच्न गएका युवाको मृ’त्यु यो पहिलो वा अन्तिम घ’टना होइन ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।एक युवाको मृ’त्युले सिंगो परिवारको भाग्यरेखा कसरी भाँ’डिन्छ भन्ने रिपोर्टिङ गर्न केही दिनअघि हामी हरिशरणको गाउँ पुग्यौँ ।काठमाडौंबाट करिब तीन घन्टाको यात्रापछि मदनपुर, डोटेलगाउँको उकालोमा अश्विन भेटिए ।उनैले आफ्नो परिवारको व्यवस्था बयान गरे ।

वैदेशिक रोजगारीका क्रममा हरिशरण अबुधाबी गएका हुन् । गत ९ चैतमा उनको मृ’त्यु भएको खबर आयो । काठमाडौं नेपालटार स्थित डेरामा बस्दै आएकी ३४ वर्षीया श्रीमती सुशीला खबर सुनेर ढलिन् ।काकाको मृ’त्यु भएकै दिनबाट परिवारका सबै सदस्यले एक छाक नुन खान छाडेका छन् । तर, शंका होला भनेर वृद्धा हजुरआमाको खानामा तरकारी टुटेको छैन ।

अझ उनलाई नुन हालेको कालो चिया त पेटभरि खान मन पर्छ। सबेरै उठ्नासाथ उनी अँगेनोमा दाउरा जोरेर कालो चिया बनाउँछिन् । ‘अँगेनोको छेउमा बसेर चिया खाएपछि हजुर आमा आँगनमा निस्कनु हुन्छ ।कहिले पँधेरोबाट पानी ओसार्नुहुन्छ, कहिले गोठ सफा गर्नुुहुन्छ,’ अश्विनले हजुरआमाको दैनिकी बयान गरे । हामी उनको घरमा पुग्दा हजुरआमा मकै खोस्लाइ रहेकी थिइन्। लक्ष्मी आफ्नै धुनमा हराउँछिन् ।

तर, जब उनले बुहारीको फुंग उडेको अनुहार देख्छिन् बेचैन भएर नातिलाई सोध्छिन् । तर, काकीलाई सन्चो छैन, डाक्टरलाई देखाएर ल्याएको भन्दै अश्विनले हजुर आमालाई फुल्याउँछन् । बुहारी यता बिरामी छिन् उता छोरालाई पत्तो छैन भन्ने लागेर वृद्धा पि’रोलिन्छिन् । नातिको खल्तीबाट आफैँ फोन निकालेर फोन गर्न भन्छिन् । तर, नातिको हात हिउँ जस्तै चिसो हुन्छ ।

जब ती विवश वृद्धाले विदेशमा रहेको छोरासँग फेस बुकको भिडियो कलमा कुरा गर्न खोज्छिन् । ‘फेस बुकमा भिडयो कल गर, म आफैँ भन्छु भनेर जिद्दी गर्नुहुन्छ, ।अश्विन भन्छन्, ‘कहिले मोबाइलमा ब्लालेन्स सकियो भन्छु, कहिले काका ड्युटीमा हुनुहुन्छ भनेर टार्छु ।’ बुहारी यत्रो बिरामी हुँदा एक कल फोन पनि गरेन भनेर वृद्धा आफ्नै छोरासँग पनि गु’नासो गर्छिन् ।

९ महिनाको बच्चालाइ एउटा कोठामा सुताएर अर्को कोठामा गरे दम्पतीले दे’हत्याग

एजेन्सी । एक दम्पत्ती आफ्ना सानो बालकलाई एउटा कोठामा एक्लै छोडेर अर्को कोठामा पा’सो लगाएको अवस्थामा फेला परेका छन् । ९ महिनाको बच्चालाई एउटा कोठामा एक्लै छोडेर दम्पत्तीले झु’ण्डिएर देहत्या’ग गरेका हुन् ।

यो घ’टना भारतको गाजियाबादको साहिबाबादस्थित इंदिरापुरममा भएको हो । त्यहाँको ज्ञान ब्लाक १ मा बस्ने एक दम्पत्ती शुक्रबार बिहान झु’ण्डिएको अवस्थामा मृ’त फेला परेका थिए भने उनीहरुको ९ महिनाको बच्चा अर्को कोठामा रुँदै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महिलाले घ’टना हुनुभन्दा अघि ग्रेटर नोएडामा बस्ने आफ्नो बहिनीलाई एउटा म्यासेज पनि लेखेको प्रहरी अ’नुसन्धानमा देखिएको छ । उनले मोवाइलमा म्यासेज गरेर घरमा बच्चा एक्लै छ साँभ ६ वजे भन्दा पहिला घर पुगनु । निखिल आफ्नी पत्नी पल्लवी र ९ महिनाको बच्चासंग बस्दै आएका थिए । उनीहरुले यस्तो निर्णय किन गरे भन्ने खुलेको छैन ।

पल्लवीको वहिनीले सो म्यासेज पाएपछि गएर हेर्दा दिदी र भिनाजुलाई मृ’त अवस्थामा देखेकी थिइन् । उनले नै प्रहरीलाई खबर गरेकी हुन् । दोस्रो इण्डिरामा इंदिरापुरमको ज्ञान खण्ड १ मा बस्दै आएका थिए। निखिल नोएडाको एक निजी कम्पनीमा बिक्री विभागमा काम गर्ने गरेका दिए ।

दिदीको त्यस्तो म्यासेज पाएपछि बहिनीले सुरुमा आफ्नो साथीलाई भनेर दिदीको घरमा गएर बुझ्न लगाएकी थिइन् । आफु टाढा भएका कारण उनले साथीलाई दिदीको घरमा पठाएकी थिइन् । साथीले घ’टनाका बारेमा बताएपछि उनी पनि दिदीको घरमा आइन् ।

प्रहरीले घ’टनाको अनु’सन्धान गरिरहेको जनाएको छ । पल्लवीले एक बर्ष पहिले जागिर छोडिदिएकी थिइन् । उनी पति र छोराको रेखदेख गरेर घरमै बस्थिन् । उनका पति भने पति नोएडाको एक निजी फर्ममा काम गर्थे।

प्रहरीले घ’टनास्थलमा कुनै नोट फेला नपरेको जनाएको छ । पल्लवीको बच्चा बहिनीले लिएर गएकी छन् ।

सुष्मितालाइ ससुराले क’रणी गर्न सधै यसरि गर्थे यस्तो हर्कत

हेटौंडा – गत असार २ गते हेटौँडामा मृ’त भेटिएकी सुस्मिता क्षेत्री थापा ह’त्यामा संलग्न भएको आ’रोपमा प्रहरीले प’क्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ । सो प्रकरणमा प्रहरीले मृत’क सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

छ महिना अघि दु’र्घटनामा मारिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रु ३८ लाख २८ हजार तथा पतिको दु’र्घटनापछि क्ष’तिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको रु पाँचलाखको वि’वाद, ससुराले गरेको क’रणी प्रयासको घ’टना बाहिरिने ड’र लगायतले उनको ह’त्या भएको अ’नुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प’क्राउ परेकी सासू र घ’टनाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि ह’त्यामा संलग्नता रहेको तथा घ’टनाको थप अ’नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ससुराले घरमा रहेको बेला सुस्मिताको गो’प्य अं’गहरूमा छुने गरेको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिए । यसरी क’रणी प्रयास गरेपछि घ’टना लुकाउन ससुराले यो योजना बनाएको प्रहरी अ’नुसन्धानबाट खुलेको छ ।

मृ’तक सुस्मिताको श्रीमान् रुपेन्द्र थापाको करिब १० महिनाअघि कपिलवस्तुस्थित ससुराली घरबाट आउँदा सवारी दु’र्घटनामा ज्यान गएको थियो । छोराको नि’धन कारण सुस्मिता रहेको भन्दै ससुरासहित ४ जनाले उनलाई मानसिक या-तना दिँदै आएका थिए ।

रुपेन्द्र काम गर्ने हेटौैंडास्थित क्लोजर सिस्टम इन्टरनेशनल प्रालि (सिएसआई)बाट नि’धन पश्चात पाउने बीमा, बोनस र तलबभत्ताको बाँकी रकम ३८ लाख २८ हजार ४ सय ७२ रुपैयाँ भुक्तानी लिने विषयमा हकवाला ससुरा प्रकाश, सासू तुलसा र मृ’तक सुस्मिताबीच वि’वाद भएको प्रहरी अ’नुसन्धानमा देखिन्छ ।

प्रहरी अ’नुसन्धानबाट सामाजिक सुरक्षा कोषबाट १ लाख ७७ हजार ९ सय ४८ रुपैयाँ मृ’तक सुस्मिताको खातामा अनलाइन पेमेन्ट भएको देखिन्छ । रुपेन्द्रको जीवन बीमा रहेको नेशनल लाइफ इन्स्योरेन्सबाट ससुरा प्रकाशले (इच्छ्याएको व्यक्ति) १० लाख ६३ हजार ९ सय १४ रुपैयाँ लिएका थिए । सबै रकम निकालेर घरमा ससुरालाई दिनुपर्छ भन्दै घरपरिवारबाट सुस्मितालाई बारम्बार द’वाब दिँदै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले ५ असारमा ससुरा प्रकाश र नन्द सीतालाई प’क्राउ गरेपनि सासू र जेठी नन्दलाई पछि प’क्राउ गरेको थियो । घ’टना हुँदा जेठी नन्द दुर्गा काठमाडौंस्थित घरमा थिइन् । प्रहरीले काठमाडौंबाट प’क्राउ गरी हेटौंडा ल्याएको हो । सुस्मिताको योजनाबद्ध ह’त्यामा उनको पनि संलग्ना रहेको भन्दै प्रहरीले प’क्राउ गरेको प्रहरी उपरीक्षक राठौरले बताए ।

योजनाबद्ध ह’त्यालाई १३ दिन लामो अ’नुसन्धानपछि मकवानपुर प्रहरीले घ’टनाको रहस्य पत्ता लगाएको हो । घ’टनाको विषयमा अ’नुसन्धान गर्न प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाको नेतृत्वमा अ’नुसन्धान टोली गठन गरिएको थियो । घ’टनाको अनु’सन्धानमा प्रहरीले प्रदेश प्रमुख प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेको हो ।

१ असार राति करिब साढे ९ बजे भान्साकोठामा खाना खाएर ससुरा प्रकाश र सासू तुलसा सुत्ने कोठातर्फ लागे । खाना खानुअघि ससुरा प्रकाश म-दिराले ल’ठ्ठ भएका थिए । त्यसपछि नन्द सीता र मृ’तक सुस्मिता भान्सा कोठामा खाना खाइरहेका थिए ।

सुस्मिता म’हिनावारी भएको कारण भान्साकोठाको भुँईमा बुसेर खाना खाँदै थिइन् । सुस्मिताले बचाउ–बचाउ भन्दै आवाज निकालेपछि सासू तुलसा तलबाट भान्सा कोठामा आएकी थिइन् । तुलसालाई प्रकाश र सीता भएर भान्साकोठाबाट बाहिर निकाले । त्यसपश्चात प्रकाश र सीता मिलेर सुस्मिताको ह’त्या गरेका थिए ।

घ’टना पछि गरेपछि भान्साकोठामा तिरबितर भएका सामानहरु र फु’टेका सीसाको कचौराहरु सासू तुलसाले प्लाष्टिकको झोलामा हालेर भान्सा कोठाको बरण्डामा राखिन् । नन्द सीताले आमालाई सुत्ने कोठामा लगेर घट’नाको विषयमा हल्ला नर्गन भनिन् । बाबु प्रकाश र छोरी सीता मिलेर ह’त्यालाई कसरी दे’हत्या’ग बनाउने भन्ने योजना बनाउन थाले । उनीहरुले घ’टनास्थललाई अर्कै देखाउनको लागि भान्साकोठामा बिग्रिएका सामानहरु सबै मिलाएका थिए ।

भान्साकोठामा भएको कपडाको चकटीले मृ’तक सुस्मिताको निधारमा भएको घाउ छोपे’र ल’तपतिएको र’गतहरु पनि पुछे । सीतालाई भान्सा कोठाबाट बाहिर निकालेर प्रकाश भान्साकोठा ढोका भित्रबाट चुकुल लगाउँदै पछाडिको आल्मुनियमको स्लाइडिङ झ्याल लगाएर घरको टपबाट बरण्डातर्फ निस्किए ।

प्रकाशले बरण्डामा रहेको सीसाको टु’क्राहरु राखेको प्लाष्टिकको झोला र काठको लौरो घर पछाडि रहेको मकैबारीमा फाले । बाबु प्रकाश र छोरी सीताले र गत लागेको क’पडा पाखालेर आफ्नो सुत्ने कोठामा गएका थिए । २ असार बिहान करिब ५ बजे छिमेकमा गएर प्रकाशले बुहारी सुस्मिताले भान्साकोठामा दे’हत्याग गरेको बताए । स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि डिएसपीको कमाण्डमा प्रहरी टोली घ’टनास्थल खटिएको थियो ।

‘खबर पाउनासाथ हाम्रो वडा प्रहरी गयो। केहीबेरमा डिएसपीको टोली पनि घ’टनास्थलमा पुग्यो,’ राठौरले भने,‘भित्रबाट चुकुल लगाएको कोठामा ला’स देखिएपछि हेटौंडा अस्पतालका डाक्टरसहित म पनि त्यहाँ पुगें। हामीले माइती पक्षलाई खबर गर्‍यौं।’ माइती पक्षले आफूहरू आएपछिमात्र श’व उठाउन भनेकाले प्रहरी कुर्‍यो। दिउँसो सुस्मिताका बुवा आइपुगे।

‘दुई बजेतिर ढोका फो’डेर हेर्दा सुस्मिताको श’व उत्तानो परेको अवस्थामा भेटियो। उनको टाउकोमा चो’ट लागेको थियो। वरपर र गत बगेको थियो,’ एसपी राठौरले भने,‘हामीलाई त्यो दे’हत्याग हो भन्ने लागेन। तालिमप्राप्त कुकुर ल्याएर अ’नुसन्धान थाल्यौं।’ अर्को दिन माइती पक्षले सुस्मिताका परिवारवि’रूद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिए। डिएसपी इन्द्रबहादुर रानाको नेतृत्वमा अ’नुसन्धान टोलीले काम थाल्यो।

‘अ’नुसन्धानबाट उनको ह’त्या भएको देखियो,’ एसपी राठौरले भने। प्रहरीको अ’नुसन्धानले सुस्मिताको ह’त्याका पछाडि तीन वटा कारण रहेको देखाएको छ। पहिलो, सासूससुराले आफ्नो छोरो सुस्मिताकै कारण म’रेको भन्दै उनलाई मा-नसिक त’नाव दिइरहेका थिए। ‘ससुरालाई आफूले गरेको क’रणीको प्रयासबारे बुहारीले बाहिर भन्ला भन्ने ड’र थियो। त्यो घ’टना बाहिर आए जेल जानुपर्थ्यो त्यही भएर उनी बुहारीलाई मा’र्न चाहन्थे,’ एसपी राठौरले भने