Jagaran Nepal सोमबार, आषाढ १५, २०७७

मानिसहरु कति अ’विवेकी बन्दै गएका छन् । संस्कार, धर्म मुल्य मान्यता सबै गु’म्दै गएको छ । यो एउटा उदाहरण पस्किदा हामीलाई पनि निकै नराम्रो लागेको छ । झापामा एक पुरुषले छोरी नाता पर्ने युवतीलाई भ’गाएर लगेका छन् ।आफ्नो श्री’मतीको दिदीको छोरीलाई लिएर हिडेका छन् । हरिमाया राई जो चौधरीको छोरी हुन् ।

उनका श्रीमानले एक साता अघि आफ्नै दिदीको छोरी लिएर हिँडेका छन् । उनले श्रीमान र छोरी हिडेपछि एक साता देखि उनीहरुको खोजी गरिहेकी छन् ।उनलाई पहिले नै छिमेकीले पनि उनीहरुका बारेमा हरिमायालाई नभनेका भने होइनन् । तर आफ्नै छोरीले यस्तो बे’इमानी गर्छ होला भन्ने कल्पना पनि गरिनन् ।

उनले त्यो छोरीलाई आफ्नै दु’ध खुवाएर हुर्काएकी थिइन् । त्यो छोरीको वुवाको नि’धन भएपछि उनले आफुले नै छोरीलाई पाल्दै आएकी थिइन् । बुवा नभएको छोरी हो, अंकलसंग बुवाको माया साट्दै होली भन्ने आफुले सोचेको बताएकी छन् । उनले छोरी लिएर हिडेका श्रीमानलाई खोजीका लागि प्रहरीमा उजुरी पनि दिएकी छन् ।

उनले आफ्नै छोरी सरह मानेर श्रीमानसंगै गोठाला पठाउने गर्थिन । उनीहरु गोठालोमा जाँदा काँस घारीमा उनीहरु जिस्किदै गरेको छिमेकीले देखेपछि आएर आफुलाई आएर कुरा लगाए । उनले भनिन्, अरुका कुरा सुनेर आफ्नै छोरीलाई नराम्रो सोच्नु पनि भएन । भिडियो हेर्नुहोस