Jagaran Nepal सोमबार, आषाढ १५, २०७७

सुशान्त सिंह राजपुतकको निधन भएको दुइ हप्ता भइसकेको छ ।उनका फ्यानहरु अझै पनि उनलाई श्रद्धाञ्जली दिइरहेका छन् ।उनले पढेको कलेज, साथीहरु तथा बिहारका नेताहरुले समेत उनको परिवारलाई सान्तवना दिइरहेका छन् ।अहिले सुशान्तको बहिनी स्वेता कृति सिंहले सामाजिक सञ्जाल फेसबुकमा फोटो पोष्ट गरेकी छिन् ।सुशान्तको परिवार भेला भएर उनको अन्तिम बिदाई गरेका हुन् ।उनले लेखेको छिन्, “मेरो भाइलाई धेरै धेरै माया पठाउन चाहन्छु ।

तिमी जहाँ छौं खुशी रहनु” यस्को साथै उनले तस्विर पनि शेयर गरेकी छिन् जहाँ उनीह्यरु भाबुक देखिन्छन् ।धेरै राजनीतिकर्मी र कलाकारहरुले सुशान्तको बुबा केके सिंहलाई सान्तवना दिइरहेका छन् ।उनको तर्ह्रो दिनको पुण्य तिथीमा सुशान्तको नाममा फाउन्डेशन खोलेर सहयोग गर्ने परिवारले बताएको थियो ।

सुशान्त व्याक ग्राउण्ड डान्सरलाई सहयोग गर्न चाहन्थे ।(केटिएम दैनिकको सामाग्री बिना स्रोत साभार नगर्नुहोला)उनको परिवारले त्यसबारेमा पनि सोचिरहेको र केहि दिनमा निर्णय सार्वजनिक गर्ने बताएको छन् ।केहि समय अगाडी उनकी साथी भुमि पेन्डेकरले पनि उनको स्मृतिमा ५ सय ५० घर परिवारलाई सहयोग गर्ने घोषणा गरेको थिइन् ।सुशान्तको परिवारले गरेको ६ निर्णय यसप्रकार छन् ।१) उ हाम्रो लागि सधै महत्वपुर्ण रहनेछ ।२) उस्ले फ्यानको सधै मान राख्ने गर्थ्यो ।

३) सुशान्त सिंह राजपुतको नाममा फाउन्डेसन खोल्ने र युवाहरुको क्षमतालाई पहिचान गरेर सिनेमा, बिज्ञान र खेलकुदमा आउन चाहनेलाई मद्दत गर्ने ।४) सुशान्तको पटनाको घरलाई मेमोरियल बनाउने र उस्को टेलिस्कोप, किताबलगायत उनको सामान त्यहाँ राख्ने ।५) उनको सोसल मिडिया अकाउन्ट परिवारले चलाउने