Jagaran Nepal सोमबार, आषाढ १५, २०७७

असार १ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा सुस्मिता थापाको भेटिएको शव क्रु रता पूर्वक ह त्या गरिएको अनु सन्धानबाट खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले परिवारकै सदस्यहरु मिलेर बुहारीको ह त्या गरेको भन्ने निष्कर्ष सहित आज सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले परिवारकै सदस्यहरु मिलेर बुहारीको ह त्या गरेको भन्ने निष्कर्ष सहित आज सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

ससुराको ग लत नि यत र बिमाले लियो ज्या न
सुस्मिता क्षेत्री थापाको क्रु रता पुर्वक ह त्या हुनुमा दुइवटा कारण देखिन आएको छ । मृ तक सुस्मिताको ससुरा प्रकाश थापाले ज र्बज स्ती क रणी प्रयास र सुस्मिताको मृ त्यु पछि उनको पति र उनको नाममा आउने विमाको रकमको कारण ह त्या भएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । मृ तक सुस्मिताको पति रुपेन्द्रको २०७६ साल असोज २६ गते ससुरालीबाट फर्कने क्रममा मोटरसाईकल दु र्घटनामा मृ त्यु भएपछि बुहारीलाई उसकै कारण मृ त्यु भएको भन्दै आ रोप लगाउँदै आएको थियो ।

थापा परिवारले निरन्तर मा नसिक त नाव मात्रै नभई ससुरा प्रकाश थापाबाट मृ तक सुस्मीता क्षेत्री थापालाई बाथरुममा ज बर्ज स्ती क रणीको उद्योग गरेको समेत गरेको प्रहरीले देखाएको छ । प्रहरीले मृ तक सुस्मिताको श्रीमान रुपेन्द्रको सवारी दु र्घटनाको मृ त्यु पश्चात पाउने क्ष तिपुर्तीबापतको रकम पाँच लाख सुस्मिताले प्राप्त गरेको र घर पक्षले हामीले पाउनुपर्छ भनेर वि वाद सृजना गरेकोलाई नि ह त्याको कारण हुनसक्ने देखाएको छ । मृ तक सुस्मिताको श्रीमान रुपेन्द्रले क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाउने विमा, बोनस र तलब बापतको ३८ लाख २८ हजार रकम हकवालको वि वादको कारण हालसम्म प्राप्त नगरेको पनि कारण देखाएको छ ।

यसरी भयो ह त्या
प्रहरीले जानकारी दिएको घटनाको विवरण अनुसार असार १ गते अन्दाजी बेलुकी ९ बजेर ३० मिनेटको समयमा मृ तक सुस्मिताको परिवारका सदस्यहरु ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा बेलुकाको खाना खाई भान्छाकोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएको थिए । खाना खानु अघि ससुरा प्रकाश थापाले म दिरा सेवन गरिसकेका थिए भने मृ तक सुस्मिता र नन्द सिता भान्छाकोठामा खाना खाईरहेका थिए ।

सुस्मिता महिनावरी भएको कारण भान्छाकोठाको भुईमा बसेर खाना खाँदै थिईन, सोहि समयमा ससुरा प्रकाशले काठको लौरो लिएर भान्छाकोठामा प्रवेश गरी बुहारी मृ तक सुस्मिताको टाउकोमा पछाडीबाट प्रहा र गरेको देखिन आएको प्रहरीले जनाएको छ । ससुराको प्र हार पछि भुईमा ल डेकी सुस्मितालाई नन्द सिता थापाले नजिकै रहेको लोहोरो प्रहार गरेपछि गम्भिर घा ईते भएकी थिईन् ।

सुस्मिताले बचाउ भन्दै क राउन थालेपछि सासु तुलासा पनि भान्छाकोठामा आउँछिन तर उनलाई चुपचाप बाबुछोरीले अर्को कोठामा गएर बस्न भन्दै सुस्मिताको ह त्या गरेर आ त्मह त्या जस्तो घ टना देखाउन प्रयास गर्छन् । मृ तक सुस्मिताका ससुरा र नन्द अर्थात बाबुछोरी मिलेर ह त्या भएको कोठमा फु टेका सिसाहरु, वि ग्रेका भाँडाकुडा मिलाउँछन, भुईमा लागेको र गत सफा गर्छन र भित्रबाट चु कुल लगाएर आफुहरु झ्यालबाट निस्केर आ त्मह त्या जस्तो बनाउने प्रयास गरेको अ नुसन्धानबाट खुल्न आएको प्रहरीको भनाईछ ।

कोठा मिलाएर जिउमा र कपडामा लागेको र गत सफा गरेर भोलीपल्ट ससुरा प्रकाशले बुहारीले आ त्म ह त्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि प्रहरी सम्म घटना आईपुग्छ । प्रहरीले असार २ गतेबाट अनुसन्धान गरेर १२ दिनमा निष्कर्श निकालेको छ ।

आजी वन सम्म कै द हुने
ह त्या अ भियोगमा प्रहरी हिरासतमा रहेकाहरुलाई मुलकको फौ जदारी अ पराध सं हिता २०७४ को दफा ४१ क बमोजिम क्रु र या ताना दिई ज्यान मा रेको आ रोपमा क सुर जि वित रहेसम्म कैद अर्थात ज न्मकैद हुने ब्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिलसिंह राठौरले बताए ।