Jagaran Nepal सोमबार, आषाढ १५, २०७७

सोसल मिडिया एउटा यस्तो प्लेटर्फम हो जहाँ हरेक दिन करोडौँ फोटोहरु पोस्ट हुन्छन् र त्यसमध्ये केहीले धेरै मानिसको ध्यान खिच्न सफल हुन्छन् । केही फोटोहरु यस्ता हुन्छन्, जसको क्लिक टाइमिंग तथा एंगलिंगको संयोगले फोटोलाई विचित्र बनाइदिन्छ ।

त्यस्ता फोटो हेर्दा पहिलो नजरमा त भेउ नै पाउन सकिन्न र आफ्नै आँखाले धोका खान्छ । पटक पटक तथा गहिरो गरी हेरिसकेपछि मात्र फोटोको वास्तविकता थाहा पाइन्छ ।

नजरलाई धोका दिने मिसलिडिंग फोटोहरु सोसल मिडियामा ह्वात्तै भाइरल बनिदिन्छन् । फिचर गरिएको तस्विर नै हेर्नुहोस न, त्यहाँ करिना कपुरको बुबाले नै अश्चिल अंग छोएको जस्तो देखिन्छ । तर वास्तविकता त्यस्तो हैन ।